काठमाडौं। मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोसम्म बुलेट मोटरसाईकल यात्रा शुरू गरिएको छ ।
कर्णालीको पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौंदेखि फोक्सुण्डोको यात्रा थालेका हुन्। टोली एक साता लगाएर फोक्सुण्डो तालसम्म पुग्नेछ। तर, मोटरसाईकल र्‍याली भने डोल्पाको सदरमुकाम दुनैसम्म मात्र पुग्नेछ। दुनैबाट फोक्सुण्डोसम्म मोटरबाटो नभएकाले टोली पैदल जानेछ।
आज बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बाइक राईडरलाई पशुपतिबाट विदाई गर्दै नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए । “कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो। जबसम्म कर्णालीका पर्यटकीय क्षेत्रहरू पर्यटकको रोजाईमा पर्न सक्दैनन् तबसम्म कर्णालीको विकासले गति लिन गाह्रो हुन्छ” उनले भने, “यसका लागि सबै तह–तप्काबाट लाग्नु पर्छ।”
काठमाडौंबाट गएकोे टोली पहिलो दिन दाङ, दोस्रो दिन जाजरकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्नेछ । त्यसपछि टोली फोक्सुण्डोको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले जानकारी दिए। र्‍यालीमा १२ वटा मोटरसाईकल छन्।
नेपालको पर्यटन प्रवर्द्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतको लदाकसम्मको बुलेट राईड गरेको थियो। यसअघि नासाले काठमाडौं-कोरला यात्रा गरेकाे थियाे। प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा नासाले उल्लेखीय भूमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।
केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तव्य स्थलहरू सडक सञ्जालमा नजोडिएसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपतिदेखि फोक्सुण्डोसम्म मोटरसाईकल यात्रा थालिएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
" /> काठमाडौं। मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोसम्म बुलेट मोटरसाईकल यात्रा शुरू गरिएको छ ।
कर्णालीको पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौंदेखि फोक्सुण्डोको यात्रा थालेका हुन्। टोली एक साता लगाएर फोक्सुण्डो तालसम्म पुग्नेछ। तर, मोटरसाईकल र्‍याली भने डोल्पाको सदरमुकाम दुनैसम्म मात्र पुग्नेछ। दुनैबाट फोक्सुण्डोसम्म मोटरबाटो नभएकाले टोली पैदल जानेछ।
आज बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बाइक राईडरलाई पशुपतिबाट विदाई गर्दै नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए । “कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो। जबसम्म कर्णालीका पर्यटकीय क्षेत्रहरू पर्यटकको रोजाईमा पर्न सक्दैनन् तबसम्म कर्णालीको विकासले गति लिन गाह्रो हुन्छ” उनले भने, “यसका लागि सबै तह–तप्काबाट लाग्नु पर्छ।”
काठमाडौंबाट गएकोे टोली पहिलो दिन दाङ, दोस्रो दिन जाजरकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्नेछ । त्यसपछि टोली फोक्सुण्डोको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले जानकारी दिए। र्‍यालीमा १२ वटा मोटरसाईकल छन्।
नेपालको पर्यटन प्रवर्द्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतको लदाकसम्मको बुलेट राईड गरेको थियो। यसअघि नासाले काठमाडौं-कोरला यात्रा गरेकाे थियाे। प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा नासाले उल्लेखीय भूमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।
केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तव्य स्थलहरू सडक सञ्जालमा नजोडिएसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपतिदेखि फोक्सुण्डोसम्म मोटरसाईकल यात्रा थालिएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
"> पशुपतिदेखि फोक्सुण्डोसम्मको मोटरसाईकल यात्रा शुरू: Dekhapadhi
पशुपतिदेखि फोक्सुण्डोसम्मको मोटरसाईकल यात्रा शुरू
काठमाडौं। मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोसम्म बुलेट मोटरसाईकल यात्रा शुरू गरिएको छ ।
आज बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बाइक राईडरलाई पशुपतिबाट विदाई गर्दै नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए । “कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो। जबसम्म कर्णालीका पर्यटकीय क्षेत्रहरू पर्यटकको रोजाईमा पर्न सक्दैनन् तबसम्म कर्णालीको विकासले गति लिन गाह्रो हुन्छ” उनले भने, “यसका लागि सबै तह–तप्काबाट लाग्नु पर्छ।”
नेपालको पर्यटन प्रवर्द्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतको लदाकसम्मको बुलेट राईड गरेको थियो। यसअघि नासाले काठमाडौं-कोरला यात्रा गरेकाे थियाे। प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा नासाले उल्लेखीय भूमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए।
केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तव्य स्थलहरू सडक सञ्जालमा नजोडिएसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपतिदेखि फोक्सुण्डोसम्म मोटरसाईकल यात्रा थालिएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्