काठमाडौं। नेपाल भलिबल टीमको प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त भएका छन्।
असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयले सिंहलाई भलिबलको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।
काठमाडाैं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी सोही समितिबाट प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकले बताएका छन्।
२०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षकमा नियुक्त भएका थिए।
सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन्।
ब्रम्ह स्पाेर्ट्स् क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकै राम्रा खेलाडीमा गनिन्थे।
" /> काठमाडौं। नेपाल भलिबल टीमको प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त भएका छन्।असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयले सिंहलाई भलिबलको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।

">