काठमाडौं। अमेरिकी पेयपदार्थ कोका-कोलाले सामाजिक सञ्जालमा विज्ञापन नदिने भएको छ।
विश्वको सबैभन्दा ठूलो सफ्ट पेयपदार्थ उत्पादक कम्पनी कोका-कोलाले ३० दिनका लागि सामाजिक सञ्जालमा विज्ञापन नदिने घोषणा गरेको बीबीसीले लेखेकाे छ।
जसअनुसार कम्पनीले आगामी ३० दिनसम्म विश्वव्यापीरूपमा कुनै पनि सामाजिक सञ्जालमा विज्ञापन दिने छैन।
कम्पनीले विभिन्न सामाजिक सञ्जालमा आउने घृणा फैलाउने अभिव्यक्तिविरुद्ध दबाब दिने लक्ष्यसहित विज्ञापन राेक्ने निर्णय गरेको हो।
सामाजिक सञ्जाललाई दबाब दिने अभियानको समर्थनमा विश्वका ९० भन्दा बढी कम्पनीहरूले सामाजिक सञ्जालमा दिँदै आएको विज्ञापन रोकिसकेका छन्।
" /> काठमाडौं। अमेरिकी पेयपदार्थ कोका-कोलाले सामाजिक सञ्जालमा विज्ञापन नदिने भएको छ।विश्वको सबैभन्दा ठूलो सफ्ट पेयपदार्थ उत्पादक कम्पनी कोका-कोलाले ३० दिनका लागि सामाजिक सञ्जालमा विज्ञापन नदिने घोषणा गरेको बीबीसीले लेखेकाे छ।

">