परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ।

बर्दघाट नगरपालिका-२  दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही १२ असारमा भारतको मुम्बईबाट आएका थिए। 

उच्च रक्तचाप र प्यारालाइसिसका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए। 

ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइने ज्ञवालीले बताए। रासस

" /> परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ।

बर्दघाट नगरपालिका-२  दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही १२ असारमा भारतको मुम्बईबाट आएका थिए। 

उच्च रक्तचाप र प्यारालाइसिसका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए। 

ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइने ज्ञवालीले बताए। रासस

"> तीन दिनअघि भारतबाट फर्केका एक पुरुषको मृत्यु, कोरोना परीक्षणको तयारी: Dekhapadhi
तीन दिनअघि भारतबाट फर्केका एक पुरुषको मृत्यु, कोरोना परीक्षणको तयारी <p style="text-align: justify;">परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">बर्दघाट नगरपालिका-२ &nbsp;दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। उनी यही १२ असारमा भारतको मुम्बईबाट आएका थिए।&nbsp;</p> <p style="text-align: justify;">उच्च रक्तचाप र प्यारालाइसिसका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए।&nbsp;</p> <p style="text-align: justify;">ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइने ज्ञवालीले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्