काठमाडौ। प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड-१९ को महामारीको सामना गर्दै अगाडि बढ्ने बताएका छन्। सक्रमणको जोखिम कायमै रहेपनि मुलुकलाई आर्थिक र सामाजिक हिसाबले अगाडि बढाएर लगिने उनले प्रष्ट पारे।

६९ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आज मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अहिलेको परिस्थितिको सामना गरेर फेरि अघि बढ्ने बताएका हुन्। सुन्दर नेपालको परिकल्पना गरेर अगाडि बढिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले तयारी पनि गर्न नपाएरै कोभिड-१९ को महामारी सुरू भएको भन्दै अहिलेको परिस्थिति अस्थायी भएको र चाँडै मुलुक अघि बढ्ने बताए।

जनतामा छाएको नैराश्यतालाई हटाएर अघि बढ्ने सरकारको योजना रहेको प्रधानमन्त्रीको भनाइ थियो।

" /> काठमाडौ। प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड-१९ को महामारीको सामना गर्दै अगाडि बढ्ने बताएका छन्। सक्रमणको जोखिम कायमै रहेपनि मुलुकलाई आर्थिक र सामाजिक हिसाबले अगाडि बढाएर लगिने उनले प्रष्ट पारे।

६९ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आज मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अहिलेको परिस्थितिको सामना गरेर फेरि अघि बढ्ने बताएका हुन्। सुन्दर नेपालको परिकल्पना गरेर अगाडि बढिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले तयारी पनि गर्न नपाएरै कोभिड-१९ को महामारी सुरू भएको भन्दै अहिलेको परिस्थिति अस्थायी भएको र चाँडै मुलुक अघि बढ्ने बताए।

जनतामा छाएको नैराश्यतालाई हटाएर अघि बढ्ने सरकारको योजना रहेको प्रधानमन्त्रीको भनाइ थियो।

"> कोभिड-१९ को सामना गर्दै फेरि अगाडि बढ्छौं: प्रधानमन्त्री : Dekhapadhi
कोभिड-१९ को सामना गर्दै फेरि अगाडि बढ्छौं: प्रधानमन्त्री  <p style="text-align: justify;"><strong>काठमाडौ।</strong> प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड-१९ को महामारीको सामना गर्दै अगाडि बढ्ने बताएका छन्। सक्रमणको जोखिम कायमै रहेपनि&nbsp;मुलुकलाई आर्थिक र सामाजिक हिसाबले अगाडि बढाएर लगिने उनले प्रष्ट पारे।</p> <p style="text-align: justify;">६९ औं मदन&nbsp;भण्डारी जन्मजयन्तीको अवसरमा आज मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अहिलेको परिस्थितिको सामना गरेर फेरि अघि बढ्ने बताएका हुन्। सुन्दर नेपालको परिकल्पना गरेर अगाडि बढिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले तयारी पनि गर्न नपाएरै कोभिड-१९ को महामारी सुरू&nbsp;भएको भन्दै अहिलेको परिस्थिति अस्थायी भएको र चाँडै मुलुक अघि बढ्ने बताए।</p> <p style="text-align: justify;">जनतामा छाएको नैराश्यतालाई हटाएर अघि बढ्ने सरकारको योजना रहेको प्रधानमन्त्रीको भनाइ&nbsp;थियो।</p>
प्रतिक्रिया दिनुहोस्