स्याङजा। स्याङजाको वालिङ नगरपालिका–५ लसुनेस्थित् पक्की पुलबाट मिर्दीखोलामा खसेर गएराति बेपत्ता भएका एक युवकको शव फेला परेको छ।   

अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ–६ ढलेको स्वामीस्थित् खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए। 

ती युवक रूपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित् भिनाजुको घरमा बस्दै आएका बताइएको छ। रासस

" /> स्याङजा। स्याङजाको वालिङ नगरपालिका–५ लसुनेस्थित् पक्की पुलबाट मिर्दीखोलामा खसेर गएराति बेपत्ता भएका एक युवकको शव फेला परेको छ।   

अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ–६ ढलेको स्वामीस्थित् खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए। 

ती युवक रूपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित् भिनाजुको घरमा बस्दै आएका बताइएको छ। रासस

"> स्याङजामा खोलामा खसेका युवकको शव भेटियो: Dekhapadhi
स्याङजामा खोलामा खसेका युवकको शव भेटियो <p style="text-align: justify;">स्याङजा। स्याङजाको वालिङ नगरपालिका&ndash;५ लसुनेस्थित् पक्की पुलबाट मिर्दीखोलामा खसेर गएराति बेपत्ता भएका एक युवकको शव फेला परेको छ। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ&ndash;६ ढलेको स्वामीस्थित् खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए।&nbsp;</p> <p style="text-align: justify;">ती युवक रूपन्देही जिल्ला घर भई हाल वालिङ&ndash;७ केवरेस्थित् भिनाजुको घरमा बस्दै आएका बताइएको छ। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्