काठमाडौं। सोमालियाको सुरक्षा फौजले अल शबाबका एक जना कमाण्डर मारेका छ। मारिएका कमाण्डर नेपाली भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।
मारिने नेपाली नागरिकको नाम अस्रफ आज्मी अबु हमदान रहेको रोयटर्सले जनाएको छ। उनी इस्लामिक समूह अल शबाबका प्रशिक्षक थिए।
‘दक्षिण सोमालियाको जुबा क्षेत्रमा गरिएको सैन्य कारबाहीमा उनी मारिएका थिए। उनीसँगै अन्य तीन जना लडाकु पनि मारिएका छन्,’ समाचारमा भनिएको छ।
अल शबाबले सन् २००८ देखि सोमालिया सरकारविरुद्ध बिद्रोह गरिरहेको छ। इस्लामिक कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने भन्दै अल शबाबले विद्रो शुरू गरेको हो।
" /> काठमाडौं। सोमालियाको सुरक्षा फौजले अल शबाबका एक जना कमाण्डर मारेका छ। मारिएका कमाण्डर नेपाली भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।मारिने नेपाली नागरिकको नाम अस्रफ आज्मी अबु हमदान रहेको रोयटर्सले जनाएको छ। उनी इस्लामिक समूह अल शबाबका प्रशिक्षक थिए।

">