धादिङ। प्रहरीले धादिङमा अवैध जडीबुटीसहित चार जनालाई पक्राउ गरेको छ। लिकण्ठ नगरपालिका-१२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ छुटेको बा ५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटी जटामसी ३१० किलो ७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका-१ बस्ने पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सहचालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन्। उक्त मिनि ट्रकमा जडीबुटी लुकाई छिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटी फेला पारी ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई बरामद जडीबुटीसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

" /> धादिङ। प्रहरीले धादिङमा अवैध जडीबुटीसहित चार जनालाई पक्राउ गरेको छ। लिकण्ठ नगरपालिका-१२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ छुटेको बा ५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटी जटामसी ३१० किलो ७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका-१ बस्ने पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सहचालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन्। उक्त मिनि ट्रकमा जडीबुटी लुकाई छिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटी फेला पारी ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई बरामद जडीबुटीसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

"> लुकाई छिपाई ल्याएको जडीबुटीसहित चार जना पक्राउ: Dekhapadhi
लुकाई छिपाई ल्याएको जडीबुटीसहित चार जना पक्राउ <p style="text-align: justify;">धादिङ। प्रहरीले धादिङमा अवैध जडीबुटीसहित चार जनालाई पक्राउ गरेको छ। लिकण्ठ नगरपालिका-१२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ छुटेको बा ५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटी जटामसी ३१० किलो ७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम सहित चार जनालाई पक्राउ गरेको हो ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका-१ बस्ने पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सहचालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेका छन्।&nbsp;उक्त मिनि ट्रकमा जडीबुटी लुकाई छिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटी फेला पारी ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">पक्राउ परेका व्यक्तिलाई बरामद जडीबुटीसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्