काठमाडौं। चलचित्र कृ मार्फत डेब्यू गरेकी नायिका अदिती बुढाथोकी आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन्। अनमोल केसी स्टारर फिल्म कृ बाटै उनले चर्चा पाएकी थिइन्। डेब्यू चलचित्रपछि उनी २ वर्ष यो क्षेत्रबाट टाढा रहिन्।
भारतको मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आएकी अदिती लकडाउन हुनुभन्दा दुई हप्ता अघि नेपाल आएकी थिइन्। योबीचमा उनलाई चलचित्रका लागि थुप्रै अफर आए। तर, अस्वीकार गर्दै आइन्। सुरेन्द्र पौडेल निर्देशक रहेकै अर्को चलचित्र बाबरी क्याफेका लागि उनी नेपाल आएकी थिइन्। तर, लकडाउनका कारण छायांकन रोकिएको छ।
कोरोना महामारी सहज भएपछि चलचित्र छायांकनमा जानेछ। सहज भएर यहि वर्ष नै छायांकन सम्पन्न भयो भने अर्को वर्ष अदितीको दोस्रो चलचित्र दर्शकले हेर्न पाउनेछन्।
इन्स्टाग्राममा झन्डै १० लाख फलोअर्स कमाएकी अदितीले आफ्ना शुभचिन्तकहरुलाई हट एण्ड बोल्ड तस्बिर पस्किदैं आएकी छन्।
इन्स्टाग्राममा पोष्ट गर्ने त्यस्ता तस्बिरले उनी सामाजिक सञ्जाल र मिडियामा छाउने गरेकी छन्।
लकडाउनमा घरमै रहेकी अदितीले आफ्ना गतिविधिलाई सामाजिक सञ्जालमा पोस्ट गर्न भने कम गरेकी छैनन्।

दोस्रो चलचित्रको पखाईमा अदिती