काठमाडौं। प्रहरी प्रधान कार्यालयले कोभिड-१९ महामारीको बीच लामोसमयसम्म ड्युटी गर्दा सम्भावित स्वास्थ्य सम्बन्धी समस्याको व्यवस्थापनमा ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले तयार पारेको निर्देशिका मार्फत सातवटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालयसँगै सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिइएको हो।

“एक-आपसमा कसरी जोखिमबाट बच्ने भन्ने निर्देशिका तयार गरेका छौं। सचेत भएर आफ्नो सुरक्षा गर्न आवश्यक ड्युटी गर्नका लागि सबैलाई भनिएको छ”, प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले भने।

प्रहरी कर्मचारीहरूमा कोरोना संक्रमणको दर वृद्धि हुँदै गइरहेको अवस्थामा प्रहरी कर्मचारीहरूमा उच्च मनोबलका साथ कार्यसम्पादनका लागि सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन आवश्यक रहेको भन्दै प्रहरीले सचेत भएर ड्युटी गर्न भनेको हो।

“दैनिक कार्य सम्पादन गर्दा देखा परेको व्यक्तिगत र सांगठनिक समस्याहरूको समाधानको लागि तथा प्रहरी कर्मचारीहरुले आफ्नो भलाइ सुरक्षाको बारेमा आफूले सचेतना अपनाउनु जरुरी देखिन्छ”, निर्देशनमा भनिएको छ।

प्रहरी कर्मचारीहरूले कोरोना संक्रमणको जोखिमको विषम परिस्थितमा पनि आफ्नो कार्यलाई निरन्तरता दिनुपर्ने भएकोले स्वास्थ्यसम्बन्धी सावधानी रहन निर्देशन जारी गरिएको हो।

प्रहरीले आफूलाई गतिशिल राख्न, महामारी अझै रहने हुनाले सो अनुरूप समायोजन गर्नुपर्ने भएकाले त्यसको आवश्यक तयारी गरेर अघि बढ्न भनिएको डीआईजी शाहीले देखापढीसँग भने।

एक-अर्काको ख्याल राख्ने, आफ्नो वरपरको वातावरण बारे सचेत हुनुपर्ने, थकान भएको बेला आरामका लागि ब्रेक लिनुपर्ने, साथीको सल्लाह लिने-दिने, प्रशस्त तरल पेय पदार्थ पिउनुपर्ने, सन्तुलित र स्वस्थ्य खानेकुरा खाने र सक्दो शारीरिक व्यायाम गर्नेलगायतका विषय निर्देशनमा समेटिएका छन्।

त्यस्तै मानसिक स्वास्थ्यमासमेत ख्याल गर्नुपर्ने भन्दै प्रहरीले फोन, म्यासेज र सोसल मिडियाको माध्यमले भएपनि परिवारका सदस्य र साथीभाइसँग नियमित सम्पर्क गर्नुपर्ने, सोसल मिडिया र कम्प्युटरमा बढी समय नबिताउने बरु अन्य तरिकाले समय बिताउने, आफ्नो ख्याल गर्नुपर्ने, परिवारका वृद्ध सदस्य वा बुवाआमाको ख्याल गर्नुपर्ने, योग ध्यान लगायतको लागि समय मिलाउनुपर्ने लगायतका निर्देशिका बनाएर परिपत्र गरिएको छ।

नेपाल प्रहरीले राष्ट्रिय हितका लागि व्यक्तिगत स्वार्थको प्रवाह नगरी उपलब्ध साधन स्रोत र जनशक्तिलाई प्रयोग गर्दै कार्यक्षेत्रमा आइपर्ने समस्या र चुनौतीहरूको सामना गर्न शुरूआतादेखि नै कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा कार्य गर्दै आइरहेको छ।

" /> काठमाडौं। प्रहरी प्रधान कार्यालयले कोभिड-१९ महामारीको बीच लामोसमयसम्म ड्युटी गर्दा सम्भावित स्वास्थ्य सम्बन्धी समस्याको व्यवस्थापनमा ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ।

"> ड्युटीमा रहँदा स्वास्थ्य सावधानीप्रति सचेत रहन प्रहरी मुख्यालयको निर्देशन: Dekhapadhi
त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा खटिएकी एक महिला कर्मचारी।
ड्युटीमा रहँदा स्वास्थ्य सावधानीप्रति सचेत रहन प्रहरी मुख्यालयको निर्देशन
काठमाडौं। प्रहरी प्रधान कार्यालयले कोभिड-१९ महामारीको बीच लामोसमयसम्म ड्युटी गर्दा सम्भावित स्वास्थ्य सम्बन्धी समस्याको व्यवस्थापनमा ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले तयार पारेको निर्देशिका मार्फत सातवटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालयसँगै सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिइएको हो।

“एक-आपसमा कसरी जोखिमबाट बच्ने भन्ने निर्देशिका तयार गरेका छौं। सचेत भएर आफ्नो सुरक्षा गर्न आवश्यक ड्युटी गर्नका लागि सबैलाई भनिएको छ”, प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले भने।

प्रहरी कर्मचारीहरूमा कोरोना संक्रमणको दर वृद्धि हुँदै गइरहेको अवस्थामा प्रहरी कर्मचारीहरूमा उच्च मनोबलका साथ कार्यसम्पादनका लागि सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन आवश्यक रहेको भन्दै प्रहरीले सचेत भएर ड्युटी गर्न भनेको हो।

“दैनिक कार्य सम्पादन गर्दा देखा परेको व्यक्तिगत र सांगठनिक समस्याहरूको समाधानको लागि तथा प्रहरी कर्मचारीहरुले आफ्नो भलाइ सुरक्षाको बारेमा आफूले सचेतना अपनाउनु जरुरी देखिन्छ”, निर्देशनमा भनिएको छ।

प्रहरी कर्मचारीहरूले कोरोना संक्रमणको जोखिमको विषम परिस्थितमा पनि आफ्नो कार्यलाई निरन्तरता दिनुपर्ने भएकोले स्वास्थ्यसम्बन्धी सावधानी रहन निर्देशन जारी गरिएको हो।

प्रहरीले आफूलाई गतिशिल राख्न, महामारी अझै रहने हुनाले सो अनुरूप समायोजन गर्नुपर्ने भएकाले त्यसको आवश्यक तयारी गरेर अघि बढ्न भनिएको डीआईजी शाहीले देखापढीसँग भने।

एक-अर्काको ख्याल राख्ने, आफ्नो वरपरको वातावरण बारे सचेत हुनुपर्ने, थकान भएको बेला आरामका लागि ब्रेक लिनुपर्ने, साथीको सल्लाह लिने-दिने, प्रशस्त तरल पेय पदार्थ पिउनुपर्ने, सन्तुलित र स्वस्थ्य खानेकुरा खाने र सक्दो शारीरिक व्यायाम गर्नेलगायतका विषय निर्देशनमा समेटिएका छन्।

त्यस्तै मानसिक स्वास्थ्यमासमेत ख्याल गर्नुपर्ने भन्दै प्रहरीले फोन, म्यासेज र सोसल मिडियाको माध्यमले भएपनि परिवारका सदस्य र साथीभाइसँग नियमित सम्पर्क गर्नुपर्ने, सोसल मिडिया र कम्प्युटरमा बढी समय नबिताउने बरु अन्य तरिकाले समय बिताउने, आफ्नो ख्याल गर्नुपर्ने, परिवारका वृद्ध सदस्य वा बुवाआमाको ख्याल गर्नुपर्ने, योग ध्यान लगायतको लागि समय मिलाउनुपर्ने लगायतका निर्देशिका बनाएर परिपत्र गरिएको छ।

नेपाल प्रहरीले राष्ट्रिय हितका लागि व्यक्तिगत स्वार्थको प्रवाह नगरी उपलब्ध साधन स्रोत र जनशक्तिलाई प्रयोग गर्दै कार्यक्षेत्रमा आइपर्ने समस्या र चुनौतीहरूको सामना गर्न शुरूआतादेखि नै कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा कार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्