‘द डेली स्टार ले हमिदको नेपाल भ्रमण २५–२८ कात्तिकमा हुने जनाए पनि यसको औपचारिक पुष्टि भने परराष्ट्र मन्त्रालयले गरिसकेको छैन।

राष्ट्रपति हमिदको नेपाल भ्रमणको क्रममा उर्जा र कनेक्टिभिटी लगायतका विषयमा सहमती हुने बताइएको छ। यस्तै भ्रमणको क्रममा द्विपक्षीय लगानी र व्यापार वृद्धि गर्ने विषयमा पनि छलफल केन्द्रित हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालय अन्र्तगत ‘साउथ एसिया डिभिजन’ मा कार्यरत एक अधिकारीका अनुसार हमिदको भ्रमणको क्रममा बीबीआइएन अन्तर्गत ‘मोटर भेइकल एग्रिमेन्ट’ (एमभिए)का विषयमा विशेष छलफल हुनेछ। बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) अन्तर्गत रहेका देशबीच सन् २०१५ मा नै एमभिएमा सहमति भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

भुटान ‘मोटर भेइकल एग्रिमेन्ट’ बाट सन् २०१७ मा अस्थायी रुपमा बाहिरिएपछि सहमति कार्यान्वयनमा समस्या आएको हो। सहमतिमा चारै देशका सवारीसाधन एक–अर्काको देशमा निर्वाध रुपमा आवत–जावत गर्नसक्ने व्यवस्था रहेको छ।

सबै देशका सवारी साधन प्रवेश गर्दा आफ्नो यातायात व्यवस्था र वातावरणमा नै असर पर्ने भन्दै भुटान अस्थायी रुपमा सहमतिबाट बाहिरिएको हो।

त्यसैले पनि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमणको समयमा बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय रुपमा एमभिएलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र स्रोतको भनाई छ।

अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री सेख हसिनाबीच साइड लाइन भेटवार्ता भएको थियो।

उक्त भेटवार्तामा  नेपाल–बंगलादेशबीच विशेष व्यापार सम्झौता गर्न बंगलादेशले नेपाललाई आग्रह गरेको थियो। बंगलादेशी राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको क्रमममा उक्त विषयलाई टुंगो लगाउन प्रधानमन्त्री हसिनाले नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरेको ‘द डेली स्टार’ ले उल्लेख गरेको छ।

बंगलादेशले सन् २०४० सम्म नेपालबाट ९ हजार मेघावट विद्युत खरिद गर्ने नीति बनाइसकेको छ। त्यसैले दुई देशबीच विशेष व्यापारिक सम्बन्ध स्थापना गर्न बंगलादेशले नेपाललाई जोड दिंदै आएको छ।

" /> ‘द डेली स्टार ले हमिदको नेपाल भ्रमण २५–२८ कात्तिकमा हुने जनाए पनि यसको औपचारिक पुष्टि भने परराष्ट्र मन्त्रालयले गरिसकेको छैन।

"> बंगलादेशका राष्ट्रपति नेपाल आउँदै: Dekhapadhi
बंगलादेशका राष्ट्रपति नेपाल आउँदै
काठमाडौँ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले कात्तिकको अन्तिम साता नेपाल भ्रमण गर्ने भएका छन्।

त्यहाँको सञ्चार माध्यम ‘द डेली स्टार’ ले हमिदको नेपाल भ्रमण २५–२८ कात्तिकमा हुने जनाए पनि यसको औपचारिक पुष्टि भने परराष्ट्र मन्त्रालयले गरिसकेको छैन।

राष्ट्रपति हमिदको नेपाल भ्रमणको क्रममा उर्जा र कनेक्टिभिटी लगायतका विषयमा सहमती हुने बताइएको छ। यस्तै भ्रमणको क्रममा द्विपक्षीय लगानी र व्यापार वृद्धि गर्ने विषयमा पनि छलफल केन्द्रित हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालय अन्र्तगत ‘साउथ एसिया डिभिजन’ मा कार्यरत एक अधिकारीका अनुसार हमिदको भ्रमणको क्रममा बीबीआइएन अन्तर्गत ‘मोटर भेइकल एग्रिमेन्ट’ (एमभिए)का विषयमा विशेष छलफल हुनेछ। बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) अन्तर्गत रहेका देशबीच सन् २०१५ मा नै एमभिएमा सहमति भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

भुटान ‘मोटर भेइकल एग्रिमेन्ट’ बाट सन् २०१७ मा अस्थायी रुपमा बाहिरिएपछि सहमति कार्यान्वयनमा समस्या आएको हो। सहमतिमा चारै देशका सवारीसाधन एक–अर्काको देशमा निर्वाध रुपमा आवत–जावत गर्नसक्ने व्यवस्था रहेको छ।

सबै देशका सवारी साधन प्रवेश गर्दा आफ्नो यातायात व्यवस्था र वातावरणमा नै असर पर्ने भन्दै भुटान अस्थायी रुपमा सहमतिबाट बाहिरिएको हो।

त्यसैले पनि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमणको समयमा बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय रुपमा एमभिएलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र स्रोतको भनाई छ।

अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री सेख हसिनाबीच साइड लाइन भेटवार्ता भएको थियो।

उक्त भेटवार्तामा  नेपाल–बंगलादेशबीच विशेष व्यापार सम्झौता गर्न बंगलादेशले नेपाललाई आग्रह गरेको थियो। बंगलादेशी राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको क्रमममा उक्त विषयलाई टुंगो लगाउन प्रधानमन्त्री हसिनाले नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरेको ‘द डेली स्टार’ ले उल्लेख गरेको छ।

बंगलादेशले सन् २०४० सम्म नेपालबाट ९ हजार मेघावट विद्युत खरिद गर्ने नीति बनाइसकेको छ। त्यसैले दुई देशबीच विशेष व्यापारिक सम्बन्ध स्थापना गर्न बंगलादेशले नेपाललाई जोड दिंदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्