काठमाडौं। पाकिस्तानी मिडियामा अहिले दुईखाले समाचारले शीर्ष स्थान ओगटिरहेका छन्। पहिलो, कास्मिर विवाद र अर्को पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीमाथि गरेको कडा टिप्पणी। ‘मोदी सामान्य मानिस होइनन्, उनी मनोरोगी हुन्। उनले भारतलाई ध्वस्त पार्दै छन्,’ खानले भनेका छन्।
आगामी अगस्ट ५ अघिदेखि नै भारत प्रशासित कास्मिरको समस्याबारे संसारभर कुरा पुर्‍याउनका लागि भरपूर आन्दोलन चलाउने उनले बताए। यो कुरा उनले भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसका लागि कल्याणकारी योजनाको उद्घाटनका क्रममा बताएका हुन्। यो योजना अन्तर्गत नियन्त्रण रेखाको पाकिस्तानी भूभागतर्फ बसिरहेका एक लाख ३८ हजार परिवारलाई नगद सहयोग गरिने छ।
पाकिस्तानका प्रधानमन्त्री खानले भने, ‘भारत प्रशासित कास्मिरमा मोदी नरसंहार गराइरहेका छन्। र, यो तथ्यबारे अन्तर्राष्ट्रिय जगतले जानकारी पाउनु पर्छ। कास्मिरका नागरिकलाई स्वतन्त्र बनाउन जारी सङ्घर्षलाई शक्तिका आधारमा दबाउन सकिँदैन।’
(बीबीसी)
" /> काठमाडौं। पाकिस्तानी मिडियामा अहिले दुईखाले समाचारले शीर्ष स्थान ओगटिरहेका छन्। पहिलो, कास्मिर विवाद र अर्को पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीमाथि गरेको कडा टिप्पणी। ‘मोदी सामान्य मानिस होइनन्, उनी मनोरोगी हुन्। उनले भारतलाई ध्वस्त पार्दै छन्,’ खानले भनेका छन्।
आगामी अगस्ट ५ अघिदेखि नै भारत प्रशासित कास्मिरको समस्याबारे संसारभर कुरा पुर्‍याउनका लागि भरपूर आन्दोलन चलाउने उनले बताए। यो कुरा उनले भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसका लागि कल्याणकारी योजनाको उद्घाटनका क्रममा बताएका हुन्। यो योजना अन्तर्गत नियन्त्रण रेखाको पाकिस्तानी भूभागतर्फ बसिरहेका एक लाख ३८ हजार परिवारलाई नगद सहयोग गरिने छ।
पाकिस्तानका प्रधानमन्त्री खानले भने, ‘भारत प्रशासित कास्मिरमा मोदी नरसंहार गराइरहेका छन्। र, यो तथ्यबारे अन्तर्राष्ट्रिय जगतले जानकारी पाउनु पर्छ। कास्मिरका नागरिकलाई स्वतन्त्र बनाउन जारी सङ्घर्षलाई शक्तिका आधारमा दबाउन सकिँदैन।’
(बीबीसी)
"> मोदी मनोरागी हुन् : इमरान खान: Dekhapadhi
मोदी मनोरागी हुन् : इमरान खान
काठमाडौं। पाकिस्तानी मिडियामा अहिले दुईखाले समाचारले शीर्ष स्थान ओगटिरहेका छन्। पहिलो, कास्मिर विवाद र अर्को पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीमाथि गरेको कडा टिप्पणी। ‘मोदी सामान्य मानिस होइनन्, उनी मनोरोगी हुन्। उनले भारतलाई ध्वस्त पार्दै छन्,’ खानले भनेका छन्।
पाकिस्तानका प्रधानमन्त्री खानले भने, ‘भारत प्रशासित कास्मिरमा मोदी नरसंहार गराइरहेका छन्। र, यो तथ्यबारे अन्तर्राष्ट्रिय जगतले जानकारी पाउनु पर्छ। कास्मिरका नागरिकलाई स्वतन्त्र बनाउन जारी सङ्घर्षलाई शक्तिका आधारमा दबाउन सकिँदैन।’
(बीबीसी)
प्रतिक्रिया दिनुहोस्