काठमाडौं। म्यानचेस्टर सिटीले बिहीबार राति इतिहाद रंगशालामा इङ्लिस प्रिमियर लिगको विजेता लिभरपुललाई  ‘गार्ड अफ अनर’ दिने प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन्। 

३० वर्षपछि लिगको उपाधि पक्का गरेपछि लिभरपुलको यो पहिलो खेल हो। गत बिहीबार राति दोस्रो स्थानको सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलको जित पक्का भएको हो। ‘पक्कै पनि हामी उनीहरूलाई गार्ड अफ अनर दिनेछौं’, सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘लिभरपुल हाम्रो घरमा आउँदा हामी उनीहरूलाई अविश्सनीय रूपमा अभिवादन गर्नेछौं। किनकी उनीहरू त्यसका हकदार छन्।’

तथापी, ग्वार्डिओलाले सिटीसँगको सम्झौता नविकरणका विषयमा केही बोल्न मानेनन्। सिटीसँग उनको सम्झैता २०२१ पछि सकिँदैछ। सिटीले आज राति एफए कपको क्वार्टरफाइनलमा न्युक्यासल युनाइटेडविरुद्ध खेल्दैछ।

" /> काठमाडौं। म्यानचेस्टर सिटीले बिहीबार राति इतिहाद रंगशालामा इङ्लिस प्रिमियर लिगको विजेता लिभरपुललाई  ‘गार्ड अफ अनर’ दिने प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन्। 

३० वर्षपछि लिगको उपाधि पक्का गरेपछि लिभरपुलको यो पहिलो खेल हो। गत बिहीबार राति दोस्रो स्थानको सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलको जित पक्का भएको हो। ‘पक्कै पनि हामी उनीहरूलाई गार्ड अफ अनर दिनेछौं’, सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘लिभरपुल हाम्रो घरमा आउँदा हामी उनीहरूलाई अविश्सनीय रूपमा अभिवादन गर्नेछौं। किनकी उनीहरू त्यसका हकदार छन्।’

तथापी, ग्वार्डिओलाले सिटीसँगको सम्झौता नविकरणका विषयमा केही बोल्न मानेनन्। सिटीसँग उनको सम्झैता २०२१ पछि सकिँदैछ। सिटीले आज राति एफए कपको क्वार्टरफाइनलमा न्युक्यासल युनाइटेडविरुद्ध खेल्दैछ।

"> सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने: Dekhapadhi
सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने <p style="text-align: justify;">काठमाडौं। म्यानचेस्टर सिटीले बिहीबार राति इतिहाद रंगशालामा इङ्लिस प्रिमियर लिगको विजेता लिभरपुललाई &nbsp;&lsquo;गार्ड अफ अनर&rsquo; दिने प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">३० वर्षपछि लिगको उपाधि पक्का गरेपछि लिभरपुलको यो पहिलो खेल हो। गत बिहीबार राति दोस्रो स्थानको सिटी चेल्सीसँग २&ndash;१ ले पराजित भएपछि लिभरपुलको जित पक्का भएको हो। &lsquo;पक्कै पनि हामी उनीहरूलाई गार्ड अफ अनर दिनेछौं&rsquo;, सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, &lsquo;लिभरपुल हाम्रो घरमा आउँदा हामी उनीहरूलाई अविश्सनीय रूपमा अभिवादन गर्नेछौं। किनकी उनीहरू त्यसका हकदार छन्।&rsquo;</p> <p style="text-align: justify;">तथापी, ग्वार्डिओलाले सिटीसँगको सम्झौता नविकरणका विषयमा केही बोल्न मानेनन्। सिटीसँग उनको सम्झैता २०२१ पछि सकिँदैछ। सिटीले आज राति एफए कपको क्वार्टरफाइनलमा न्युक्यासल युनाइटेडविरुद्ध खेल्दैछ।</p>
प्रतिक्रिया दिनुहोस्