काठमाडौं। करण जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज ‍(मामी) को बोर्ड सदस्यबाट राजीनामा लिएका छन्।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा उनको नाम जोडिएपछि फिल्म फेस्टिभलको बोर्ड सदस्यबाट राजीनामा दिएका हुन्। सुशान्तको मृत्युपछि नेपोटिज्म अर्थात नातावादको चर्चा चलिरहेको छ। 

आरोपबाट तनावमा रहेका करणले मामीको निर्देशक स्मृति किरणलाई मेल गरेर करणले राजीनामा पत्र बुझाएका हुन्। फेस्टिभलको प्रमुख दीपिका पादुकोणले भने करणलाई राजीनामा नगराउन निकै प्रयास गरेकी थिइन्। तर, उनले अन्ततः राजीनामा दिएका हुन्।

मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ राय कपुर, दीपिका पादुकोण, जोया अख्तर तथा कबीर खान छन्।

" /> काठमाडौं। करण जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज ‍(मामी) को बोर्ड सदस्यबाट राजीनामा लिएका छन्।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा उनको नाम जोडिएपछि फिल्म फेस्टिभलको बोर्ड सदस्यबाट राजीनामा दिएका हुन्। सुशान्तको मृत्युपछि नेपोटिज्म अर्थात नातावादको चर्चा चलिरहेको छ। 

आरोपबाट तनावमा रहेका करणले मामीको निर्देशक स्मृति किरणलाई मेल गरेर करणले राजीनामा पत्र बुझाएका हुन्। फेस्टिभलको प्रमुख दीपिका पादुकोणले भने करणलाई राजीनामा नगराउन निकै प्रयास गरेकी थिइन्। तर, उनले अन्ततः राजीनामा दिएका हुन्।

मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ राय कपुर, दीपिका पादुकोण, जोया अख्तर तथा कबीर खान छन्।

"> सुशान्तसिंहको मृत्यु प्रकरणमा मुछिएपछि करण जोहरले दिए राजीनामा: Dekhapadhi
सुशान्तसिंहको मृत्यु प्रकरणमा मुछिएपछि करण जोहरले दिए राजीनामा <p style="text-align: justify;">काठमाडौं। करण जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज &zwj;(मामी) को बोर्ड सदस्यबाट राजीनामा लिएका छन्।</p> <p style="text-align: justify;">बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा उनको नाम जोडिएपछि फिल्म फेस्टिभलको बोर्ड सदस्यबाट राजीनामा दिएका हुन्। सुशान्तको मृत्युपछि नेपोटिज्म अर्थात नातावादको चर्चा चलिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आरोपबाट तनावमा रहेका करणले मामीको निर्देशक स्मृति किरणलाई मेल गरेर करणले राजीनामा पत्र बुझाएका हुन्। फेस्टिभलको प्रमुख दीपिका पादुकोणले भने करणलाई राजीनामा नगराउन निकै प्रयास गरेकी थिइन्। तर, उनले अन्ततः राजीनामा दिएका हुन्।</p> <p style="text-align: justify;">मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ राय कपुर, दीपिका पादुकोण, जोया अख्तर तथा कबीर खान छन्।</p>
प्रतिक्रिया दिनुहोस्