काठमाडौं। सेल्टाभिगोसँग २-२ को बराबरीमा रोकिएपछि लगातार तेस्रोपटक स्पेनिस ला लिगाको उपाधि जित्ने बार्सिलोनाको लक्ष्यमा ठूलो धक्का लागेको छ।

दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सेल्टाभिगोसँग अंक बाँड्नुपरेको थियो। बराबरीसँग ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा एक अंकले मात्र माथि हो।

एक खेल कम खेलेको रियाल मड्रिडले आज राति स्पानियोलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। रियालले स्पानियोललाई पराजित गरे साविक विजेता बार्सिलोनालाई स्पष्ट दुई अंकले पछि पार्नेछ।

लुइस स्वारेजको गोलमा बार्सिलोनाले २०औं मिनेटमा अग्रता लिएको थियो। लियोनल मेसीको फ्रीकिकलाई स्वारेजले हेडमार्फत पोष्टको दिशा दिएका थिए। ५०औं मिनेटमा फेडोर स्मोलोभले बराबरी गोल फर्काए। ६७औं मिनेटमा स्वारेजले पुनः मेसीकै पासमा बार्सिलोनालाई अग्रता दिए।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा इगो असपसले गोल फर्काएपछि बार्सिलोना अंक बाड्न बाध्य भएको थियो। सेल्टाभिगो जितसँगै ३४अंकका साथ १६औं स्थानमा छ।

" /> काठमाडौं। सेल्टाभिगोसँग २-२ को बराबरीमा रोकिएपछि लगातार तेस्रोपटक स्पेनिस ला लिगाको उपाधि जित्ने बार्सिलोनाको लक्ष्यमा ठूलो धक्का लागेको छ।

दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सेल्टाभिगोसँग अंक बाँड्नुपरेको थियो। बराबरीसँग ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा एक अंकले मात्र माथि हो।

एक खेल कम खेलेको रियाल मड्रिडले आज राति स्पानियोलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। रियालले स्पानियोललाई पराजित गरे साविक विजेता बार्सिलोनालाई स्पष्ट दुई अंकले पछि पार्नेछ।

लुइस स्वारेजको गोलमा बार्सिलोनाले २०औं मिनेटमा अग्रता लिएको थियो। लियोनल मेसीको फ्रीकिकलाई स्वारेजले हेडमार्फत पोष्टको दिशा दिएका थिए। ५०औं मिनेटमा फेडोर स्मोलोभले बराबरी गोल फर्काए। ६७औं मिनेटमा स्वारेजले पुनः मेसीकै पासमा बार्सिलोनालाई अग्रता दिए।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा इगो असपसले गोल फर्काएपछि बार्सिलोना अंक बाड्न बाध्य भएको थियो। सेल्टाभिगो जितसँगै ३४अंकका साथ १६औं स्थानमा छ।

"> बराबरीमा रोकिएपछि बार्सिलोनाको उपाधि यात्रामा धक्का: Dekhapadhi
बराबरीमा रोकिएपछि बार्सिलोनाको उपाधि यात्रामा धक्का
काठमाडौं। सेल्टाभिगोसँग २-२ को बराबरीमा रोकिएपछि लगातार तेस्रोपटक स्पेनिस ला लिगाको उपाधि जित्ने बार्सिलोनाको लक्ष्यमा ठूलो धक्का लागेको छ।

दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सेल्टाभिगोसँग अंक बाँड्नुपरेको थियो। बराबरीसँग ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा एक अंकले मात्र माथि हो।

एक खेल कम खेलेको रियाल मड्रिडले आज राति स्पानियोलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। रियालले स्पानियोललाई पराजित गरे साविक विजेता बार्सिलोनालाई स्पष्ट दुई अंकले पछि पार्नेछ।

लुइस स्वारेजको गोलमा बार्सिलोनाले २०औं मिनेटमा अग्रता लिएको थियो। लियोनल मेसीको फ्रीकिकलाई स्वारेजले हेडमार्फत पोष्टको दिशा दिएका थिए। ५०औं मिनेटमा फेडोर स्मोलोभले बराबरी गोल फर्काए। ६७औं मिनेटमा स्वारेजले पुनः मेसीकै पासमा बार्सिलोनालाई अग्रता दिए।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा इगो असपसले गोल फर्काएपछि बार्सिलोना अंक बाड्न बाध्य भएको थियो। सेल्टाभिगो जितसँगै ३४अंकका साथ १६औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्