बागलुङ। पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ। यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् ।
पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ। शौचालयका लागि समेत पानी नभउको उपभोक्ताको गुनासो छ। बागलुङ नगरपालिका-२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको बताइन्।
भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।
तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनः पहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। “नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ”, उनले भने, “भोलिसम्ममा खानेपानी नियमित हुन्छ।”
अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन् । दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको छ । अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो । रासस
" /> बागलुङ। पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ। यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् ।
पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ। शौचालयका लागि समेत पानी नभउको उपभोक्ताको गुनासो छ। बागलुङ नगरपालिका-२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको बताइन्।
भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।
तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनः पहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। “नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ”, उनले भने, “भोलिसम्ममा खानेपानी नियमित हुन्छ।”
अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन् । दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको छ । अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो । रासस
"> बागलुङमा एक सातादेखि खानेपानी अवरुद्ध: Dekhapadhi
बागलुङमा एक सातादेखि खानेपानी अवरुद्ध
बागलुङ। पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ। यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् ।
पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ। शौचालयका लागि समेत पानी नभउको उपभोक्ताको गुनासो छ। बागलुङ नगरपालिका-२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको बताइन्।
तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनः पहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। “नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ”, उनले भने, “भोलिसम्ममा खानेपानी नियमित हुन्छ।”
अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन् । दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको छ । अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्