काठमाडौं। कोभिड-१९ महामारी र लकडाउनका कारण चलचित्र क्षेत्र त्यत्तिकै संकटमा परेको छ।

बलिउडमा १९ मार्चदेखि सुटिङ बन्द छ। सिनेमा हलमा ताला लागेको तीन महीनाभन्दा बढी भयो।

जसले गर्दा बलिउड चलचित्र इतिहासमा पहिलोपटक बक्सअफिस कलेक्सन शून्य भएको छ।

सन् २०२० मा जुनसम्म ५० चलचित्र प्रदर्शनमा आए। चलचित्र उद्योगले तीन हस्तीलाई गुमायो। सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडमा चलचित्र माफिया तथा नेपोटिज्मले चर्चा पाएको छ।

लकडाउनपछिको अवस्था सामान्यीकरण हुँदै गर्दा चलचित्रको छायांकन पनि शुरू हुन लागेको छ भने चलचित्र प्रदर्शनका लागि पनि मितिहरु तोकिन थालेका छन्। सामाजिक दूरी कायम गर्दै बलिउडलाई चलायमान राख्‍न चलचित्र अधिकारीहरूले निर्णय गरेका छन्।

लकडाउन हुनुअघि हलमा ३५ चलचित्र प्रदर्शनमा आएका थिए। पहिलो पटक हलबाहिर चलचित्र प्रदर्शनमा ल्याइयो। अमिताभ बच्चन, आयुष्मान खुरानाको गुलाबो सिताबोलाई १२ जुनमा अमेजन प्राइममा रिलिज गरिएको थियो।

२०२० मा रिलिज भएका ५० फिल्ममा दुई फिल्मले १०० करोड आकँडा पार गरेका छन्। १० जनवरीमा प्रदर्शनमा आएको तान्हाजीले १०० करोड पार गरेको थियो। तान्हाजीको कूल कमाई ३६७.६५ करोड थियो। त्यस्तै टाइगर श्राँफको बागी ३ ले १३७.०५ करोड कमाई गरेको थियो।

२०२० को पछिल्लो तीन महिना गतिविधि नै शून्य बनेको बलिउडले यो बीचमा थुप्रै आरोहअवरोहको सामना गर्नुपर्‍यो।

लकडाउनका बीच इरफान खान, ऋषी कपूर, योगेश गौर, अनवर सागर, बसु चटर्जी, मोहित बघेल, वाजिद खान, प्रेक्षा मेहता, मनमीत ग्रेवाल, चिरंजीवी सरजा लगायतका सेलिब्रेटीहरूको बिदाई भयो।

" /> काठमाडौं। कोभिड-१९ महामारी र लकडाउनका कारण चलचित्र क्षेत्र त्यत्तिकै संकटमा परेको छ।

"> बलिउड इतिहासमा पहिलोपटक बक्सअफिसको आम्दानी शून्य: Dekhapadhi
बलिउड इतिहासमा पहिलोपटक बक्सअफिसको आम्दानी शून्य

प्रतिक्रिया दिनुहोस्