काठमाडौं। सिरो इमोबाइल र लुइस अल्बर्टोको गोलमा लाजियोले उत्कृष्ट पुनरागमन गर्दै इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई २-१ ले पराजित गरेको छ। जितसँगै लाजियोले उपाधि आशा कायमै राखेको छ।
फ्रायंक रिबेरीको गोलमा भ्रमणकारी फियोरेन्टिनाले २५औं मिनेटमा अग्रता लिएको थियो। ६७औं मिनेटमा इमोबाइलले पेनाल्टीमा बराबरी गोल फर्काए।
खेल सकिन सात मिनेट बाँकी रहँदा लुइस अल्बर्टोले अर्को थपेपछि लाजियोले महत्वपूर्ण तीन अंक पक्का गरेको थियो।
जितसँगै लाजियोले ६५ अंक जोडेको छ। जुन शीर्ष स्थानको युभेन्टसभन्दा चार अंकले पछाडी हो। फियोरेन्टिना भने ३१ अंकका साथ १३औं स्थानमा छ।
जेनोवाले दुई शून्यले पछि परेको स्थितिमा पुनरागमन गर्दै पुछारको टीम ब्रेसियासँग २-२ को बराबरी खेलेपछि रेलिगेशन क्षेत्रबाट एक स्थानमाथि उक्लिएको छ।
जेनोवाको २६ अंक छ। जुन रेलिगेशन क्षेत्रको लेसेभन्दा एक अंकले माथि हो। दशौं स्थानको काग्लिअरीले टोरिनोलाई ४-२ ले पराजित गर्‍यो।
" /> काठमाडौं। सिरो इमोबाइल र लुइस अल्बर्टोको गोलमा लाजियोले उत्कृष्ट पुनरागमन गर्दै इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई २-१ ले पराजित गरेको छ। जितसँगै लाजियोले उपाधि आशा कायमै राखेको छ।
फ्रायंक रिबेरीको गोलमा भ्रमणकारी फियोरेन्टिनाले २५औं मिनेटमा अग्रता लिएको थियो। ६७औं मिनेटमा इमोबाइलले पेनाल्टीमा बराबरी गोल फर्काए।
खेल सकिन सात मिनेट बाँकी रहँदा लुइस अल्बर्टोले अर्को थपेपछि लाजियोले महत्वपूर्ण तीन अंक पक्का गरेको थियो।
जितसँगै लाजियोले ६५ अंक जोडेको छ। जुन शीर्ष स्थानको युभेन्टसभन्दा चार अंकले पछाडी हो। फियोरेन्टिना भने ३१ अंकका साथ १३औं स्थानमा छ।
जेनोवाले दुई शून्यले पछि परेको स्थितिमा पुनरागमन गर्दै पुछारको टीम ब्रेसियासँग २-२ को बराबरी खेलेपछि रेलिगेशन क्षेत्रबाट एक स्थानमाथि उक्लिएको छ।
जेनोवाको २६ अंक छ। जुन रेलिगेशन क्षेत्रको लेसेभन्दा एक अंकले माथि हो। दशौं स्थानको काग्लिअरीले टोरिनोलाई ४-२ ले पराजित गर्‍यो।
"> लाजियोको उत्कृष्ट पुनरागमनले युभेन्टसमाथि दबाब: Dekhapadhi
लाजियोको उत्कृष्ट पुनरागमनले युभेन्टसमाथि दबाब
काठमाडौं। सिरो इमोबाइल र लुइस अल्बर्टोको गोलमा लाजियोले उत्कृष्ट पुनरागमन गर्दै इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई २-१ ले पराजित गरेको छ। जितसँगै लाजियोले उपाधि आशा कायमै राखेको छ।
फ्रायंक रिबेरीको गोलमा भ्रमणकारी फियोरेन्टिनाले २५औं मिनेटमा अग्रता लिएको थियो। ६७औं मिनेटमा इमोबाइलले पेनाल्टीमा बराबरी गोल फर्काए।
खेल सकिन सात मिनेट बाँकी रहँदा लुइस अल्बर्टोले अर्को थपेपछि लाजियोले महत्वपूर्ण तीन अंक पक्का गरेको थियो।
जितसँगै लाजियोले ६५ अंक जोडेको छ। जुन शीर्ष स्थानको युभेन्टसभन्दा चार अंकले पछाडी हो। फियोरेन्टिना भने ३१ अंकका साथ १३औं स्थानमा छ।
जेनोवाले दुई शून्यले पछि परेको स्थितिमा पुनरागमन गर्दै पुछारको टीम ब्रेसियासँग २-२ को बराबरी खेलेपछि रेलिगेशन क्षेत्रबाट एक स्थानमाथि उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस्