कैलाली।सुदूरपश्चिम प्रदेशमा दुई हजार ७७ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १३ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्ममा दुई हजार ७६ जनामा कोरोना पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ५७७, कञ्चनपुरमा ३०७, डडेलधुरामा २२६, डोटीमा ३२३, अछाममा १३३, बाजुरामा १९१, बैतडीमा २३१, बझाङमा ७२ र दार्चुलामा १६ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये ५९४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। जसमा ४ जनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
" /> कैलाली।सुदूरपश्चिम प्रदेशमा दुई हजार ७७ जनामा जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १३ असार रातिसम्मको हो।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्ममा दुई हजार ७६ जनामा कोरोना पुष्टि भएको छ।

">