काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ७६ हजार ५६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ४ हजार ५४७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४३ हजार ५८१ जना कोरोना संक्रमित थपिएका छन् भने ५१२ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ३५ हजार ८८७ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ९९४ जनाको मृत्यु भएको छ। 

भारतमा २० हजार १३१ कोरोनाका संक्रमित थपिँदा ४१४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ८५२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १८८ जनाको मृत्यु भएको छ।  

यस्तै, पेरुमा तीन हजार ६२५, चिलीमा ४ हजार ४०६, इरानमा दुई हजार ४५६, मेक्सिकोमा पाँच हजार ४४१, पाकिस्तानमा तीन हजार १३८, टर्कीमा एक हजार ३७२, साउदी अरेबियामा तीन हजार ९२७, बंगलादेशमा तीन हजार ५०४, दक्षिण अफ्रिकामा सात हजार २१०, कोलम्बियामा चार हजार १४९, इजिप्टमा एक हजार १६८, अर्जेन्टिनामा दुई हजार ४०१, इण्डोनेसियामा एक हजार ३८५ र इराकमा दुई हजार ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। 

" /> काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ७६ हजार ५६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ४ हजार ५४७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४३ हजार ५८१ जना कोरोना संक्रमित थपिएका छन् भने ५१२ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ३५ हजार ८८७ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ९९४ जनाको मृत्यु भएको छ। 

भारतमा २० हजार १३१ कोरोनाका संक्रमित थपिँदा ४१४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ८५२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १८८ जनाको मृत्यु भएको छ।  

यस्तै, पेरुमा तीन हजार ६२५, चिलीमा ४ हजार ४०६, इरानमा दुई हजार ४५६, मेक्सिकोमा पाँच हजार ४४१, पाकिस्तानमा तीन हजार १३८, टर्कीमा एक हजार ३७२, साउदी अरेबियामा तीन हजार ९२७, बंगलादेशमा तीन हजार ५०४, दक्षिण अफ्रिकामा सात हजार २१०, कोलम्बियामा चार हजार १४९, इजिप्टमा एक हजार १६८, अर्जेन्टिनामा दुई हजार ४०१, इण्डोनेसियामा एक हजार ३८५ र इराकमा दुई हजार ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। 

"> एकैदिन थपिए एक लाख ७६ हजार बढी कोरोना संक्रमित, साढे चार हजारको मृत्यु : Dekhapadhi
एकैदिन थपिए एक लाख ७६ हजार बढी कोरोना संक्रमित, साढे चार हजारको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ७६ हजार ५६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ४ हजार ५४७ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४३ हजार ५८१ जना कोरोना संक्रमित थपिएका छन् भने ५१२ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ३५ हजार ८८७ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ९९४ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतमा २० हजार १३१ कोरोनाका संक्रमित थपिँदा ४१४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ८५२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १८८ जनाको मृत्यु भएको छ। &nbsp;</p> <p style="text-align: justify;">यस्तै, पेरुमा तीन हजार ६२५, चिलीमा ४ हजार ४०६, इरानमा दुई हजार ४५६, मेक्सिकोमा पाँच हजार ४४१, पाकिस्तानमा तीन हजार १३८, टर्कीमा एक हजार ३७२, साउदी अरेबियामा तीन हजार ९२७, बंगलादेशमा तीन हजार ५०४, दक्षिण अफ्रिकामा सात हजार २१०, कोलम्बियामा चार हजार १४९, इजिप्टमा एक हजार १६८, अर्जेन्टिनामा दुई हजार ४०१, इण्डोनेसियामा एक हजार ३८५ र इराकमा दुई हजार ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्