काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो। यही अवधिमा विश्वमा कोरोना कारण पाँच लाख  बढीको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार हिजोसम्म विश्वमा कोरोना भाइरस पुष्टी हुनेको संख्या एक करोड ७५ हजार १११ पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या भने पाँच लाख ६२६ रहेको छ।

विश्वमा कोरोना भाइरस पहिलो सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ। कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ५४ लाख ५३ हजार २४७ जना उपचारपछि संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किसकेका छन्। हाल विश्वमा ४१ लाख २१ हजार २३८ जना संक्रमितहरू उपचारत छन्। उपचारतमध्ये ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ भने ४० लाख ६३ हजार ४९० जनाको अवस्था सामान्य छ।

कोरोना भाइरस देखिएपछिको पहिलो महीना जनवरीमा विश्वमा कोरोना संक्रमितको संख्या मात्र ११ हजार ९५० रहेको थियो। फेव्रुअरीमा यो संख्या बढेर ८६ हजार ६०६ पुगेको थियो। मार्चमा विश्वमा कोरोना संक्रमितको सख्ंया ८ लाख ६४ हजार ७४५ पुग्यो भने अप्रिलमा यो संख्या ३२ लाख ७० हजार २१०। मे महीनामा विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६२ लाख ५८ हजार १५८ पुगेको थियो। जुन २७ का दिनसम्म आइपुग्दा संक्रमितको संख्याले एक करोड नाघेको छ।

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २५ लाख ९६ हजार ५३३ जनामा संक्रमण पुष्टी भएको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ रहेको छ भने ५७ हजार १०३ जनाले ज्यान गुमाइसकेका छन्। रुसमा ६ लाख २७ हजार ६४६ जना संक्रमित रहेकोमा ८ हजार ९६९ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ५७७ पुगेका छ, जसमध्ये १६ हजार १०३ जनाको मृत्यु भएको छ। बेलायतमा रहेका तीन लाख १० हजार २५० संक्रमितमध्ये ४३ हजार ५१४ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो। यही अवधिमा विश्वमा कोरोना कारण पाँच लाख  बढीको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार हिजोसम्म विश्वमा कोरोना भाइरस पुष्टी हुनेको संख्या एक करोड ७५ हजार १११ पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या भने पाँच लाख ६२६ रहेको छ।

विश्वमा कोरोना भाइरस पहिलो सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ। कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ५४ लाख ५३ हजार २४७ जना उपचारपछि संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किसकेका छन्। हाल विश्वमा ४१ लाख २१ हजार २३८ जना संक्रमितहरू उपचारत छन्। उपचारतमध्ये ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ भने ४० लाख ६३ हजार ४९० जनाको अवस्था सामान्य छ।

कोरोना भाइरस देखिएपछिको पहिलो महीना जनवरीमा विश्वमा कोरोना संक्रमितको संख्या मात्र ११ हजार ९५० रहेको थियो। फेव्रुअरीमा यो संख्या बढेर ८६ हजार ६०६ पुगेको थियो। मार्चमा विश्वमा कोरोना संक्रमितको सख्ंया ८ लाख ६४ हजार ७४५ पुग्यो भने अप्रिलमा यो संख्या ३२ लाख ७० हजार २१०। मे महीनामा विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६२ लाख ५८ हजार १५८ पुगेको थियो। जुन २७ का दिनसम्म आइपुग्दा संक्रमितको संख्याले एक करोड नाघेको छ।

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २५ लाख ९६ हजार ५३३ जनामा संक्रमण पुष्टी भएको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ रहेको छ भने ५७ हजार १०३ जनाले ज्यान गुमाइसकेका छन्। रुसमा ६ लाख २७ हजार ६४६ जना संक्रमित रहेकोमा ८ हजार ९६९ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ५७७ पुगेका छ, जसमध्ये १६ हजार १०३ जनाको मृत्यु भएको छ। बेलायतमा रहेका तीन लाख १० हजार २५० संक्रमितमध्ये ४३ हजार ५१४ जनाको मृत्यु भएको छ।

"> कोरोना कहर : ६ महीनामा संक्रमितको संख्या एक करोड नाघ्यो, मृत्यु हुनेको संख्या पाँच लाख बढी : Dekhapadhi सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा, २५ लाख ९६ हजार ५३३ जना संक्रमित
• ब्राजिलमा कोरोना संक्रमितको संख्या १३ लाख १५ हजार ९४१
• भारतमा संक्रमितको संख्या पाँच लाख २९ हजार ५७७ पुग्दा १६ हजार १०३ जनाको मृत्यु

कोरोना कहर : ६ महीनामा संक्रमितको संख्या एक करोड नाघ्यो, मृत्यु हुनेको संख्या पाँच लाख बढी
काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो। यही अवधिमा विश्वमा कोरोना कारण पाँच लाख  बढीको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार हिजोसम्म विश्वमा कोरोना भाइरस पुष्टी हुनेको संख्या एक करोड ७५ हजार १११ पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या भने पाँच लाख ६२६ रहेको छ।

विश्वमा कोरोना भाइरस पहिलो सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ। कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ५४ लाख ५३ हजार २४७ जना उपचारपछि संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किसकेका छन्। हाल विश्वमा ४१ लाख २१ हजार २३८ जना संक्रमितहरू उपचारत छन्। उपचारतमध्ये ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ भने ४० लाख ६३ हजार ४९० जनाको अवस्था सामान्य छ।

कोरोना भाइरस देखिएपछिको पहिलो महीना जनवरीमा विश्वमा कोरोना संक्रमितको संख्या मात्र ११ हजार ९५० रहेको थियो। फेव्रुअरीमा यो संख्या बढेर ८६ हजार ६०६ पुगेको थियो। मार्चमा विश्वमा कोरोना संक्रमितको सख्ंया ८ लाख ६४ हजार ७४५ पुग्यो भने अप्रिलमा यो संख्या ३२ लाख ७० हजार २१०। मे महीनामा विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६२ लाख ५८ हजार १५८ पुगेको थियो। जुन २७ का दिनसम्म आइपुग्दा संक्रमितको संख्याले एक करोड नाघेको छ।

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २५ लाख ९६ हजार ५३३ जनामा संक्रमण पुष्टी भएको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ रहेको छ भने ५७ हजार १०३ जनाले ज्यान गुमाइसकेका छन्। रुसमा ६ लाख २७ हजार ६४६ जना संक्रमित रहेकोमा ८ हजार ९६९ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ५७७ पुगेका छ, जसमध्ये १६ हजार १०३ जनाको मृत्यु भएको छ। बेलायतमा रहेका तीन लाख १० हजार २५० संक्रमितमध्ये ४३ हजार ५१४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्