सुर्खेत। कर्णाली प्रदेशका थप २१४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्।

सबैभन्दा बढी दैलेखबाट मात्रै २०५ जना डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुनेहरूमा २०१ पुरुष र १३ महिला छन्।

यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला, सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक/एक जना कोरोना संक्रमणमुक्त भएको डा.तिवारीले जानकारी दिए।

हिजो, १३ असारमा २१४ जना डिस्चार्ज भएसँगै कर्णालीमा संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ।

कर्णालीमा संक्रमितको संख्या हालसम्म एक हजार ४४० पुगेको छ। रासस

" /> सुर्खेत। कर्णाली प्रदेशका थप २१४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्।

सबैभन्दा बढी दैलेखबाट मात्रै २०५ जना डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुनेहरूमा २०१ पुरुष र १३ महिला छन्।

यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला, सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक/एक जना कोरोना संक्रमणमुक्त भएको डा.तिवारीले जानकारी दिए।

हिजो, १३ असारमा २१४ जना डिस्चार्ज भएसँगै कर्णालीमा संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ।

कर्णालीमा संक्रमितको संख्या हालसम्म एक हजार ४४० पुगेको छ। रासस

"> कर्णालीमा कोरोना संक्रमणमुक्त भएर एकैदिन २१४ जना घर फर्किए : Dekhapadhi
कर्णालीमा कोरोना संक्रमणमुक्त भएर एकैदिन २१४ जना घर फर्किए
सुर्खेत। कर्णाली प्रदेशका थप २१४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्।

सबैभन्दा बढी दैलेखबाट मात्रै २०५ जना डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुनेहरूमा २०१ पुरुष र १३ महिला छन्।

यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला, सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक/एक जना कोरोना संक्रमणमुक्त भएको डा.तिवारीले जानकारी दिए।

हिजो, १३ असारमा २१४ जना डिस्चार्ज भएसँगै कर्णालीमा संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ।

कर्णालीमा संक्रमितको संख्या हालसम्म एक हजार ४४० पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्