बैतडी। जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको खोडपे-बझाङ सडकखण्डको धारीमा आज बेलुका १० चक्के ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका-२, बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए।

तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना.६ख ४४५० नंको १० चक्के ट्रक जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ धारीमा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो।

ट्रक सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ट्रकमा चालक र सहचालक मात्रै थिए। स्टेरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस

" /> बैतडी। जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको खोडपे-बझाङ सडकखण्डको धारीमा आज बेलुका १० चक्के ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका-२, बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए।

तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना.६ख ४४५० नंको १० चक्के ट्रक जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ धारीमा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो।

ट्रक सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ट्रकमा चालक र सहचालक मात्रै थिए। स्टेरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस

"> बैतडीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु: Dekhapadhi
बैतडीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु
बैतडी। जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको खोडपे-बझाङ सडकखण्डको धारीमा आज बेलुका १० चक्के ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका-२, बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए।

तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना.६ख ४४५० नंको १० चक्के ट्रक जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ धारीमा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो।

ट्रक सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ट्रकमा चालक र सहचालक मात्रै थिए। स्टेरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस

प्रतिक्रिया दिनुहोस्