काठमाडाैं। ललितकला क्षेत्रका कलाकारहरू ‘ललितकला कल्याणकारी कोष’ स्थापनामा जुटेका छन्।

मुलुकमा नियमितरूपमा ललितकलाका गतिविधि सञ्चालन गरेर कला सिर्जनाको माध्यमबाट राष्ट्रिय महत्त्वका विषयलाई विश्वमाझ पुर्‍याउन अग्रणी भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको अगुवाइमा कलाकार कल्याणकारी काममा लागेका छन्।

कोभिड-१९ सङ्क्रमणका कारण राम्ररी गतिविधि सञ्चालन गर्न नपाए पनि घरमै बसेर कला सिर्जना गरी भर्चुअल प्रदर्शनी गरिरहेका उनीहरू यसपालि भने आफ्नै सामाजिक सुरक्षालाई ध्यानमा राखेर कोष स्थापनामा लागेको समाजका अध्यक्ष एनबी गुरूङले जानकारी दिए।

उक्त कोषमार्फत नेपाली कला क्षेत्रको विकास र प्रवर्द्धनमा लामो समयदेखि कलाक्षेत्रको श्रीवृद्धिमा योगदान गर्दै आएका कलाकार तथा विभिन्न कारणले अति समस्यामा परेका ललितकलाकर्मीलाई आवश्यक सहयोग गरिने उनले बताए।

शुक्रबार कोष स्थापनाको घोषणासँगै धेरै कलाकारले रकम सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। कोषमा १० लाख रूपैयाँ जम्मा गर्ने योजना छ। पहिलो चरणमा तीन लाख रूपैयाँ रकम जग्गा गरिनेछ।

कोषका लागि आजसम्म ३५ जना कलाकारबाट एक लाख रूपैयाँ सहयोगको प्रतिबद्धता आइसकेको अध्यक्ष गुरूङले जानकारी दिए। पहिलो चरणमा कलाकारबाट स्वेच्छिकरूपमा र कला प्रदर्शनीबाट रकम जम्मा गरिने र दोस्रो चरणमा भने विभिन्न संस्थाबाटसमेत सहयोग लिइने जनाइएको छ। यसअघि पनि केही कलाकारले कोष स्थापनाको पहल गरेका थिए, तर त्यसले मूर्त रूप लिन सकेको थिएन। यसपटक भने जसरी पनि योजना सफल पार्ने समाजले जनाएको छ। रासस

" /> काठमाडाैं। ललितकला क्षेत्रका कलाकारहरू ‘ललितकला कल्याणकारी कोष’ स्थापनामा जुटेका छन्।

"> 'कल्याणकारी कोष’ बनाउन जुट्दै कलाकार: Dekhapadhi
'कल्याणकारी कोष’ बनाउन जुट्दै कलाकार

प्रतिक्रिया दिनुहोस्