“पहिले नै विषादी छर्केर ल्याइएको रहेछ भने त्यसलाई त्यही प्रक्रियाअनुसार नष्ट गरिनेछ”, प्रदेश ५ कृषिमन्त्री आरती पौडेलले भनिन्, “विषादी प्रयोग नगरेको भए त्यसलाई बंगुर, माछाका लागि दाना बनाउने भन्ने पनि सोचेका छौं।”
उनका अनुसार वडा कार्यालयले दिने रकम प्रदेश सरकारले पछि शोधभर्ना गर्नेछ।

सलह संकलन गरेर बुझाए किलाेकाे २० रूपैयाँ पाइने

काठमाडौं। प्रदेश ५ सरकारले सहल कीरा जम्मा गरेर बुझाउनेलाई एक किलोको २० रूपैयाँ दिने निर्णय गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयोजनमा भएको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

संकलन गरिएको सलह कीरा वडा कार्यालयमा बुझाउनुपर्नेछ। किलोमा २० रूपैयाँका दरले वडा कार्यालयले भुक्तानी दिनेछ।

सिफारिस

यसरी प्रवेश गर्‍यो सलह नेपालमा

वडा कार्यालयले भने सो सलहलाई नष्ट गर्नेछ।

“पहिले नै विषादी छर्केर ल्याइएको रहेछ भने त्यसलाई त्यही प्रक्रियाअनुसार नष्ट गरिनेछ”, प्रदेश ५ कृषिमन्त्री आरती पौडेलले भनिन्, “विषादी प्रयोग नगरेको भए त्यसलाई बंगुर, माछाका लागि दाना बनाउने भन्ने पनि सोचेका छौं।”

उनका अनुसार वडा कार्यालयले दिने रकम प्रदेश सरकारले पछि शोधभर्ना गर्नेछ।

सिफारिस

सलह कीराको फैलावट र क्षतिको आकलन गर्न प्राविधिक परिचालन

सलह कीरा हावाको बहावअनुसार जाने भएकाले अहिले पाल्पा, गुल्मीतिर गएको पाइएको कृषिमन्त्री पौडेल बताउँछिन्।

कृषि मन्त्रालयले कृषकहरूलाई विषादी छर्किन र सलहबाट बाली जोगाउन आग्रह गरेको छ।

मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयको भनाइ छ।