चितवन। पूर्वीचितवनको खैरहनीमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना ७ त ४४८८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट परियारको घटनास्थलमै मृत्यु भएको हो।

परियारलाई ठक्कर दिने ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा छन्। रासस

" /> चितवन। पूर्वीचितवनको खैरहनीमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना ७ त ४४८८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट परियारको घटनास्थलमै मृत्यु भएको हो।

परियारलाई ठक्कर दिने ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा छन्। रासस

"> ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु: Dekhapadhi आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना ७ त ४४८८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो। ">
ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
चितवन। पूर्वीचितवनको खैरहनीमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना ७ त ४४८८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट परियारको घटनास्थलमै मृत्यु भएको हो।

परियारलाई ठक्कर दिने ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया दिनुहोस्