कैलाली। सुदूरपश्चिममा आज २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका २२८ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८/८ तथा कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।
" /> कैलाली। सुदूरपश्चिममा आज २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

">