सुनसरी। नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धरान उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नगेन्द्र बराइलीलाई प्रहरीले पक्राउ गरेको छ।
बराइलीले ती बालिकालाई असार १ गते बिहानको समयमा यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बराइलीउपर बाल यौन दुरूपयोग शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" />

बलात्कारको आरोपमा पक्राउ
<p style="text-align: justify;"><strong>सुनसरी। </strong>नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धरान उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नगेन्द्र बराइलीलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">बराइलीले ती बालिकालाई असार १ गते बिहानको समयमा यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">बराइलीउपर बाल यौन दुरूपयोग शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।</p>