पर्सा। छिपहरमाई गाउँपालिका-३ बाट स्राेत नखुलेको तीन लाख ५३ हजार रूपैयाँसहित पक्राउ परेका दुईजना व्यक्तिमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ।
रकमसहित पक्राउ पर्नेहरूमा छिपहरमाई गाउँपालिका-२ बस्ने ३३ वर्षीय जन्मजय यादव र १९ वर्षीय रन्जय बैठा छन्।
सशस्त्र प्रहरी बल बीओपी भिष्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ भी ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूबाट उक्त रकम फेला परेपछि पक्राउ गरिएको थियो।
उनीहरूलाई क्षलाका प्रहरी कार्यालय पोखरियामा बुझाएपछि प्रहरीले अनुसन्धान शुरू गरेको हो।
" /> पर्सा। छिपहरमाई गाउँपालिका-३ बाट स्राेत नखुलेको तीन लाख ५३ हजार रूपैयाँसहित पक्राउ परेका दुईजना व्यक्तिमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ।रकमसहित पक्राउ पर्नेहरूमा छिपहरमाई गाउँपालिका-२ बस्ने ३३ वर्षीय जन्मजय यादव र १९ वर्षीय रन्जय बैठा छन्।

">