बाग्लुङ। बडिगाड गाउँपालिका-७ माझखर्क बस्ने ५५ वर्षीय दलबहादुर बुढालाई एकनाले भरूवा बन्दुक एक थान, सोही बन्दुकको बारूद र सिसा १२ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दलबहादुरको घरमा अवैध रूपमा हातहतियार लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बाग्लुङ। बडिगाड गाउँपालिका-७ माझखर्क बस्ने ५५ वर्षीय दलबहादुर बुढालाई एकनाले भरूवा बन्दुक एक थान, सोही बन्दुकको बारूद र सिसा १२ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दलबहादुरको घरमा अवैध रूपमा हातहतियार लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> भरूवा बन्दुकसहित पक्राउ: Dekhapadhi
भरूवा बन्दुकसहित पक्राउ <p style="text-align: justify;"><strong>बाग्लुङ। </strong>बडिगाड गाउँपालिका-७ माझखर्क बस्ने ५५ वर्षीय दलबहादुर बुढालाई एकनाले भरूवा बन्दुक एक थान, सोही बन्दुकको बारूद र सिसा १२ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">दलबहादुरको घरमा अवैध रूपमा हातहतियार लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्