काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले आफूलाई सुम्पिएको दायित्वप्रति दत्तचित्त भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुनुपर्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक परिसरमा नवनिर्मित प्रहरी ब्यारेक भवन तथा भान्साघरको शनिबार उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरीको कर्तव्य स्मरण गराएका हुन्। जहाँ प्रहरी महानिरीक्षक ज्ञवालीले भवन निर्माणमा सहयोग गर्ने व्यत्तिहरूलाई प्रशंसापत्र पनि प्रदान गरेका थिए।
गुण्डागर्दी, चोरी निकासी, तस्करी जस्ता अपराधिक क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाउनु पर्नेमा जोड दिँदै उनले आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याई कारवाही गरिने समेत बताए।
नवनिर्मित ब्यारेक भवन ५ करोड ६१ लाख ८१ हजार ९ सय ४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी दिइएको थियो।

सिन्धुपाल्चोकमा प्रहरी भवन उद्घाटन गर्दै महानिरीक्षक ज्ञवालीले भने- अपराध नियन्त्रणमा थप सक्रियता आवश्यक: Dekhapadhi
सिन्धुपाल्चोकमा प्रहरी भवन उद्घाटन गर्दै महानिरीक्षक ज्ञवालीले भने- अपराध नियन्त्रणमा थप सक्रियता आवश्यक