काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले भारतको हेपाह प्रवृत्तिकै कारण नेपालमा भारतविरोधी भावना बढेको बताएका छन्।
नेकपाको बालुवाटारमा जारी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त धारणा राखेका हुन्।
‘‘भारतले नेपालप्रतिको आफ्नो व्यवहारमा परिवर्तन ल्याएर र गुनासाहरू सुनेर तिनको समाधान गर्‍यो भने नेपाली जनतामा रहेको भारतविरोधी भावना स्वतः सेलाएर जान्छ,’’ नेता पन्तले भने।
नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने उनको भनाइ छ। ‘‘नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्छ,’’ उनले भने, ‘‘दुई देशबीच विद्यमान आशंका र अविश्वासलाई समाप्त पारेर वार्ताबाट समाधान गर्नुपर्छ।’’
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले भारतको हेपाह प्रवृत्तिकै कारण नेपालमा भारतविरोधी भावना बढेको बताएका छन्।
नेकपाको बालुवाटारमा जारी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त धारणा राखेका हुन्।
‘‘भारतले नेपालप्रतिको आफ्नो व्यवहारमा परिवर्तन ल्याएर र गुनासाहरू सुनेर तिनको समाधान गर्‍यो भने नेपाली जनतामा रहेको भारतविरोधी भावना स्वतः सेलाएर जान्छ,’’ नेता पन्तले भने।
नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने उनको भनाइ छ। ‘‘नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्छ,’’ उनले भने, ‘‘दुई देशबीच विद्यमान आशंका र अविश्वासलाई समाप्त पारेर वार्ताबाट समाधान गर्नुपर्छ।’’
"> भारतको हेपाहा व्यवहारकै कारण नेपालमा भारतविरोधी भावना बढेको हो : रघुजी पन्त : Dekhapadhi
भारतको हेपाहा व्यवहारकै कारण नेपालमा भारतविरोधी भावना बढेको हो : रघुजी पन्त
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले भारतको हेपाह प्रवृत्तिकै कारण नेपालमा भारतविरोधी भावना बढेको बताएका छन्।
नेकपाको बालुवाटारमा जारी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त धारणा राखेका हुन्।
नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने उनको भनाइ छ। ‘‘नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्छ,’’ उनले भने, ‘‘दुई देशबीच विद्यमान आशंका र अविश्वासलाई समाप्त पारेर वार्ताबाट समाधान गर्नुपर्छ।’’
प्रतिक्रिया दिनुहोस्