रसुवामा पनि देखियाे काेराेना संक्रमण <p>काठमाडौं। रसुवामा पनि कोरोना संक्रमण देखिएको छ।&nbsp;</p> <p>यसअघि ७६ जिल्लामा कोरोना संक्रमित भेटिए पनि रसुवामा भने संक्रमण देखिएको थिएन।&nbsp;</p> <p>स्वास्थ्य मन्त्रालयका अनुसार रसुवाका आठ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।&nbsp;</p> <p>योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्