काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ५५४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२० महिला र ४३४ पुरूषमा संक्रमण पुष्टि भएको हाे।
मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा उदयपुरका सात, इलामका पाँच, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा माेरङका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला जनकपुरमा धनुषाका तीन, महोत्तरीका ३०, नारायणी अस्पताल वीरगञ्जमा पर्साका दुईजना काेराेना संक्रमण पुष्टि भएकाे छ।
त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १३, बैतडीका २४, बाजुराका चार, डोटीका ४६, डडेल्धुराका आठ, अर्घाखाँचीका १६, बझाङका चार, बाराका आठ, धादिङका तीन, गुल्मीका सात, जाजरकाेटका एक, कैलालीका आठ, कञ्चनपुरका तीन, कपिलवस्तुका एक, पर्साका एक, रसुवाका ९, सल्यानका १३, सर्लाहीका ६, राैतहट ३४, स्याङ्जाका पाँचजनामा काेराेना संक्रमण देखिएकाे छ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका दुई, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा नुवाकाेटका ६, मकवानपुरका दुई, धुलिखेल अस्पतालमा बाराका चार, पाटन अस्पतालमा पाँचथरका एक, काठमाडाैंका चार, भक्तपुरका एक, वीर अस्पतालमा बझाङका चार, डाेटीका दुई, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाजुराका ८२, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवलपरासी पूर्वका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका आठ, स्याङ्जाका २१ जनामा काेराेना संक्रमण देखिएकाे मन्त्रालयकाे भनाइ छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा अर्घाखाँचीका दुई, पाल्पाका २६, प्युठानका ४९, रूपन्देहीका आठ, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका दुई, बर्दियाका चार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३१, कपिलवस्तुमा सात, राेल्पामा एकजनामा संक्रमण देखिएकाे छ।
सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका सात, सेती प्रादेशिक अस्पतालमा बैतडीका दुई, डाेटीका २५, कैलालीका ६ र कञ्चनपुरका दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ५५४ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२० महिला र ४३४ पुरूषमा संक्रमण पुष्टि भएको हाे।

">