काठमाडौं। कोरोना भाइरसबाट जोगिन भनेर शीर्ष नेताहरूले नै भ्रम छर्ने काम गरिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। नेकपाका नेताहरूले कोरोना भाइरस संक्रमण रोक्ने भन्दै भाइरस रिमुभिङ कार्ड भिरेर हिंडेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै जिम्मेवार व्यक्तिहरुबाट नै यस्तो गतिविधि हुनु दुखद भएको बताएको छ।

आज आयोजित नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भाइरस रिमुभिङ कार्डले कोरोनाबाट नजोगाउने प्रष्ट्याउँदै उल्टो यसमा हुने रसायनले मुटु,फोक्सो र कलेजोमा गम्भीर समस्या ल्याउन सक्ने जानकारी दिए। व्यापारिक प्रयोजनबाट गरिएका यस्ता उत्पादनको भ्रममा परेर प्रतिष्ठित व्यक्तिहरूले नै घाँटीमा भिरेर हिंड्नु चिन्ताको विषय भएको प्रवक्ता गौतमको भनाइ थियो।

प्रवक्ता गौतमले यस्तो (कोरोनाको) समस्याका बेलामा कतिपयले लाभआर्जन गर्न यस्ता उत्पादन र विक्री गरिरहेकोप्रति सचेत रहन पनि सुझाए। यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि उनले सरकारसँग माग गरे। अहिले नेताहरू समेतले प्रयोग गर्दै आइरहेको भाइरस रिमुभिङ कार्डको भ्रममा नपर्न मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ।

" /> काठमाडौं। कोरोना भाइरसबाट जोगिन भनेर शीर्ष नेताहरूले नै भ्रम छर्ने काम गरिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। नेकपाका नेताहरूले कोरोना भाइरस संक्रमण रोक्ने भन्दै भाइरस रिमुभिङ कार्ड भिरेर हिंडेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै जिम्मेवार व्यक्तिहरुबाट नै यस्तो गतिविधि हुनु दुखद भएको बताएको छ।

आज आयोजित नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भाइरस रिमुभिङ कार्डले कोरोनाबाट नजोगाउने प्रष्ट्याउँदै उल्टो यसमा हुने रसायनले मुटु,फोक्सो र कलेजोमा गम्भीर समस्या ल्याउन सक्ने जानकारी दिए। व्यापारिक प्रयोजनबाट गरिएका यस्ता उत्पादनको भ्रममा परेर प्रतिष्ठित व्यक्तिहरूले नै घाँटीमा भिरेर हिंड्नु चिन्ताको विषय भएको प्रवक्ता गौतमको भनाइ थियो।

प्रवक्ता गौतमले यस्तो (कोरोनाको) समस्याका बेलामा कतिपयले लाभआर्जन गर्न यस्ता उत्पादन र विक्री गरिरहेकोप्रति सचेत रहन पनि सुझाए। यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि उनले सरकारसँग माग गरे। अहिले नेताहरू समेतले प्रयोग गर्दै आइरहेको भाइरस रिमुभिङ कार्डको भ्रममा नपर्न मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ।

"> भाइरस रिमुभिङ कार्डबारे स्वास्थ्यको प्रतिक्रिया- प्रतिष्ठित व्यक्तिहरूबाटै भ्रम सिर्जना: Dekhapadhi
भाइरस रिमुभिङ कार्डबारे स्वास्थ्यको प्रतिक्रिया- प्रतिष्ठित व्यक्तिहरूबाटै भ्रम सिर्जना <p style="text-align: justify;">काठमाडौं।&nbsp;कोरोना भाइरसबाट जोगिन भनेर शीर्ष नेताहरूले नै भ्रम छर्ने काम गरिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। नेकपाका नेताहरूले कोरोना भाइरस संक्रमण रोक्ने भन्दै&nbsp;भाइरस रिमुभिङ कार्ड भिरेर हिंडेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै जिम्मेवार व्यक्तिहरुबाट नै यस्तो गतिविधि हुनु दुखद भएको बताएको छ।</p> <p style="text-align: justify;">आज आयोजित नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भाइरस रिमुभिङ कार्डले कोरोनाबाट नजोगाउने प्रष्ट्याउँदै उल्टो यसमा हुने रसायनले मुटु,फोक्सो र कलेजोमा गम्भीर समस्या ल्याउन सक्ने जानकारी दिए। व्यापारिक प्रयोजनबाट गरिएका यस्ता उत्पादनको भ्रममा परेर&nbsp;प्रतिष्ठित व्यक्तिहरूले नै घाँटीमा भिरेर हिंड्नु चिन्ताको विषय भएको प्रवक्ता गौतमको भनाइ थियो।</p> <p style="text-align: justify;">प्रवक्ता गौतमले यस्तो (कोरोनाको) समस्याका बेलामा कतिपयले लाभआर्जन गर्न यस्ता&nbsp;उत्पादन&nbsp;र विक्री गरिरहेकोप्रति सचेत रहन पनि सुझाए। यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि उनले सरकारसँग माग गरे।&nbsp;अहिले नेताहरू समेतले प्रयोग गर्दै आइरहेको भाइरस&nbsp;रिमुभिङ कार्डको भ्रममा नपर्न मन्त्रालयले सबैको&nbsp;ध्यानाकर्षण गराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्