पछिल्लाे २४ घण्टामा १३६ जना संक्रमित डिस्चार्ज
<p>काठमाडाैं। पछिल्लाे २४ घण्टामा १३६ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। </p>
<p>१८ महिला र ११८ पुरूष डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। </p>
<p>अहिलेसम्म २४२ महिला र दुई हजार ५९२ पुरूष गरी दुई हजार ८३४ जना डिस्चार्ज गरिएकाे मन्त्रालयकाे भनाइ छ। </p>
प्रतिक्रिया दिनुहोस्
