काठमाडौं। इजरायलमा संयुक्त राष्ट्र संघ (युएन) को कारमा यौनक्रिडा गरिरहेको भिडिओ अहिले भाइरल भएको छ। आफ्नो आधिकारिक कारमा यौनक्रिडा गरिरहेको भिडिओ सार्वजनिक हुनुलाई राष्ट्र संघले असहज महशुस गरेको जनाउँदै दुखद घटना भनेको छ।

भिडिओमा युएनको कारको पछाडिको सिटमा रातो पहिरनमा रहेकी एक महिला र एक पुरूष यौनक्रिडामा लिप्त रहेको देख्न सकिन्छ। सामाजिक सञ्जालमा यो भिडिओ भाइरल हुँदै गर्दा राष्ट्र संघ तनावमा छ।

तेल अवीवमा समुद्र छेउको सडकमा यो भिडिओ बनाइएको हो। राष्ट्र संघले यो घटनाको अनुसन्धान भइरहेको जनाएको छ। उसले यौनक्रिडामा संलग्नहरूको पहिचानमा पनि जुटेको बताएको छ।

भिडिओमा देखिएका व्यक्तिहरू इजरायलमा शान्तिरक्षक दलका सदस्यहरू भएको हुन सक्ने पनि युएनको अनुमान छ। कारभित्र अगाडिको सिटमा निहुरिएर बसेका अर्का व्यक्ति पनि देखिएका छन्। तर ड्राइभर भने देखिएका छैनन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरसका प्रवक्ता स्टफिन दुजारिकले १८ सेकेण्डको यो भिडिओलाई 'विभत्स' भनेका छन्। उनले भनेका छन्, ''यदि युएनका कर्मचारी नै यस्तो हर्कत गर्छन् भने हामी जुन व्यवहारकाविरुद्ध काम गर्छौं त्यसको कुनै अर्थ रहँदैन। यस्तो घटनाले सबै कुराहरू हाम्रा विरुद्धमा जान सक्छ।''

बीबीसी

" /> काठमाडौं। इजरायलमा संयुक्त राष्ट्र संघ (युएन) को कारमा यौनक्रिडा गरिरहेको भिडिओ अहिले भाइरल भएको छ। आफ्नो आधिकारिक कारमा यौनक्रिडा गरिरहेको भिडिओ सार्वजनिक हुनुलाई राष्ट्र संघले असहज महशुस गरेको जनाउँदै दुखद घटना भनेको छ।

भिडिओमा युएनको कारको पछाडिको सिटमा रातो पहिरनमा रहेकी एक महिला र एक पुरूष यौनक्रिडामा लिप्त रहेको देख्न सकिन्छ। सामाजिक सञ्जालमा यो भिडिओ भाइरल हुँदै गर्दा राष्ट्र संघ तनावमा छ।

तेल अवीवमा समुद्र छेउको सडकमा यो भिडिओ बनाइएको हो। राष्ट्र संघले यो घटनाको अनुसन्धान भइरहेको जनाएको छ। उसले यौनक्रिडामा संलग्नहरूको पहिचानमा पनि जुटेको बताएको छ।

भिडिओमा देखिएका व्यक्तिहरू इजरायलमा शान्तिरक्षक दलका सदस्यहरू भएको हुन सक्ने पनि युएनको अनुमान छ। कारभित्र अगाडिको सिटमा निहुरिएर बसेका अर्का व्यक्ति पनि देखिएका छन्। तर ड्राइभर भने देखिएका छैनन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरसका प्रवक्ता स्टफिन दुजारिकले १८ सेकेण्डको यो भिडिओलाई 'विभत्स' भनेका छन्। उनले भनेका छन्, ''यदि युएनका कर्मचारी नै यस्तो हर्कत गर्छन् भने हामी जुन व्यवहारकाविरुद्ध काम गर्छौं त्यसको कुनै अर्थ रहँदैन। यस्तो घटनाले सबै कुराहरू हाम्रा विरुद्धमा जान सक्छ।''

बीबीसी

"> युएनको गाडीमा यौनसम्पर्क गरेको भिडिओ भाइरल, शान्ति रक्षक दलका सदस्य भएको अनुमान !: Dekhapadhi
युएनको गाडीमा यौनसम्पर्क गरेको भिडिओ भाइरल, शान्ति रक्षक दलका सदस्य भएको अनुमान !
काठमाडौं। इजरायलमा संयुक्त राष्ट्र संघ (युएन) को कारमा यौनक्रिडा गरिरहेको भिडिओ अहिले भाइरल भएको छ। आफ्नो आधिकारिक कारमा यौनक्रिडा गरिरहेको भिडिओ सार्वजनिक हुनुलाई राष्ट्र संघले असहज महशुस गरेको जनाउँदै दुखद घटना भनेको छ।

भिडिओमा युएनको कारको पछाडिको सिटमा रातो पहिरनमा रहेकी एक महिला र एक पुरूष यौनक्रिडामा लिप्त रहेको देख्न सकिन्छ। सामाजिक सञ्जालमा यो भिडिओ भाइरल हुँदै गर्दा राष्ट्र संघ तनावमा छ।

तेल अवीवमा समुद्र छेउको सडकमा यो भिडिओ बनाइएको हो। राष्ट्र संघले यो घटनाको अनुसन्धान भइरहेको जनाएको छ। उसले यौनक्रिडामा संलग्नहरूको पहिचानमा पनि जुटेको बताएको छ।

भिडिओमा देखिएका व्यक्तिहरू इजरायलमा शान्तिरक्षक दलका सदस्यहरू भएको हुन सक्ने पनि युएनको अनुमान छ। कारभित्र अगाडिको सिटमा निहुरिएर बसेका अर्का व्यक्ति पनि देखिएका छन्। तर ड्राइभर भने देखिएका छैनन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरसका प्रवक्ता स्टफिन दुजारिकले १८ सेकेण्डको यो भिडिओलाई 'विभत्स' भनेका छन्। उनले भनेका छन्, ''यदि युएनका कर्मचारी नै यस्तो हर्कत गर्छन् भने हामी जुन व्यवहारकाविरुद्ध काम गर्छौं त्यसको कुनै अर्थ रहँदैन। यस्तो घटनाले सबै कुराहरू हाम्रा विरुद्धमा जान सक्छ।''

बीबीसी

प्रतिक्रिया दिनुहोस्