रसुवा। आमाछोदिङ्मो‍ गाउँपालिकाअन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलोपटक मोटर गुडेको छ।
उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करिब आठ किलोमिटर मोटरबाटोको ट्रयाक निर्माण गरी सवारीसाधन गुडाइएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए।
सदरमुकामबाट नजिकैको दूरीमा रहे पनि भौगोलिक विकटताले पछाडि परेको नेशिङ गाउँमा गाउँपालिकाले मोटर बाटाे निर्माण गरेपछि टाउकामा नाम्लो र पिँठ्युमा डोको छुट्ने आशा पलाएको  स्थानीयवासी दावादोर्चे तामाङले बताए।
सो मोटरबाटाले हाल नेशिङका ८० घरपरिवारलाई सुविधा पुग्ने र भविष्यमा ठूलोहाकु, तिरू हुँदै  डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोट जिल्लाको सातदोबाटोसम्म  सीधा जोडिने बताइएको छ। रासस
" /> रसुवा। आमाछोदिङ्मो‍ गाउँपालिकाअन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलोपटक मोटर गुडेको छ।
उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करिब आठ किलोमिटर मोटरबाटोको ट्रयाक निर्माण गरी सवारीसाधन गुडाइएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए।
सदरमुकामबाट नजिकैको दूरीमा रहे पनि भौगोलिक विकटताले पछाडि परेको नेशिङ गाउँमा गाउँपालिकाले मोटर बाटाे निर्माण गरेपछि टाउकामा नाम्लो र पिँठ्युमा डोको छुट्ने आशा पलाएको  स्थानीयवासी दावादोर्चे तामाङले बताए।
सो मोटरबाटाले हाल नेशिङका ८० घरपरिवारलाई सुविधा पुग्ने र भविष्यमा ठूलोहाकु, तिरू हुँदै  डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोट जिल्लाको सातदोबाटोसम्म  सीधा जोडिने बताइएको छ। रासस
"> रसुवाकाे नेशिङ गाउँमा पहिलाेपटक पुग्याे गाडी: Dekhapadhi
रसुवाकाे नेशिङ गाउँमा पहिलाेपटक पुग्याे गाडी
सदरमुकामबाट नजिकैको दूरीमा रहे पनि भौगोलिक विकटताले पछाडि परेको नेशिङ गाउँमा गाउँपालिकाले मोटर बाटाे निर्माण गरेपछि टाउकामा नाम्लो र पिँठ्युमा डोको छुट्ने आशा पलाएको  स्थानीयवासी दावादोर्चे तामाङले बताए।
सो मोटरबाटाले हाल नेशिङका ८० घरपरिवारलाई सुविधा पुग्ने र भविष्यमा ठूलोहाकु, तिरू हुँदै  डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोट जिल्लाको सातदोबाटोसम्म  सीधा जोडिने बताइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्