काठमाडौं। युभेन्टस्का प्रशिक्षक माउसियो सारीले कोभिड-१९ महामारीपछि फरवार्ड क्रिष्टियानो रोनाल्डोले गरेको प्रदर्शनमा सुधार गर्नुपर्ने बताए।

इटालियन सिरीमा शुक्रबार राति युभेन्टसले १० खेलाडीमा सीमित लेसेलाई ४-० ले पराजित गरेको खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए।

साविक विजेता युभेन्टस्ले जितसँगै लिगमा एक खेल कम खेलेको लाजियोलाई सात अंकले पछि पारेको छ।

पाँचपटक बालोन डी‘अर अवार्ड जितेको रोनाल्डोले इटालियन सिरी ‘ए’ को जारी सिजन २३ गोल गरिसकेका छन्।

यसका बाबजुद पनि २०१९/२० सिजनको शुरूबाट रोनाल्डोको लयलाई लिएर आलोचना भइरहेको छ।

“रोनाल्डो अहिले फिट छन्। उनले प्रत्येक खेलमा राम्रो गर्दै आएका छन्। तर, रोनाल्डोले अझै सुधार गर्नुपर्नेछ,” युभेन्टस्का प्रशिक्षक सारीले भने, “हाम्रो उनी धेरै महत्त्वपूर्ण खेलाडी हो। उनी शारीरिकरूपमा पनि बलियो सेन्टर फरवार्ड हुन्। उनी हाम्रो लागि निर्णायक बन्न सक्छन्।”

" /> काठमाडौं। युभेन्टस्का प्रशिक्षक माउसियो सारीले कोभिड-१९ महामारीपछि फरवार्ड क्रिष्टियानो रोनाल्डोले गरेको प्रदर्शनमा सुधार गर्नुपर्ने बताए।

इटालियन सिरीमा शुक्रबार राति युभेन्टसले १० खेलाडीमा सीमित लेसेलाई ४-० ले पराजित गरेको खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए।

साविक विजेता युभेन्टस्ले जितसँगै लिगमा एक खेल कम खेलेको लाजियोलाई सात अंकले पछि पारेको छ।

पाँचपटक बालोन डी‘अर अवार्ड जितेको रोनाल्डोले इटालियन सिरी ‘ए’ को जारी सिजन २३ गोल गरिसकेका छन्।

यसका बाबजुद पनि २०१९/२० सिजनको शुरूबाट रोनाल्डोको लयलाई लिएर आलोचना भइरहेको छ।

“रोनाल्डो अहिले फिट छन्। उनले प्रत्येक खेलमा राम्रो गर्दै आएका छन्। तर, रोनाल्डोले अझै सुधार गर्नुपर्नेछ,” युभेन्टस्का प्रशिक्षक सारीले भने, “हाम्रो उनी धेरै महत्त्वपूर्ण खेलाडी हो। उनी शारीरिकरूपमा पनि बलियो सेन्टर फरवार्ड हुन्। उनी हाम्रो लागि निर्णायक बन्न सक्छन्।”

"> रोनाल्डोले अझै सुधार गर्नुपर्छ : सारी: Dekhapadhi
रोनाल्डोले अझै सुधार गर्नुपर्छ : सारी
काठमाडौं। युभेन्टस्का प्रशिक्षक माउसियो सारीले कोभिड-१९ महामारीपछि फरवार्ड क्रिष्टियानो रोनाल्डोले गरेको प्रदर्शनमा सुधार गर्नुपर्ने बताए।

इटालियन सिरीमा शुक्रबार राति युभेन्टसले १० खेलाडीमा सीमित लेसेलाई ४-० ले पराजित गरेको खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए।

साविक विजेता युभेन्टस्ले जितसँगै लिगमा एक खेल कम खेलेको लाजियोलाई सात अंकले पछि पारेको छ।

पाँचपटक बालोन डी‘अर अवार्ड जितेको रोनाल्डोले इटालियन सिरी ‘ए’ को जारी सिजन २३ गोल गरिसकेका छन्।

यसका बाबजुद पनि २०१९/२० सिजनको शुरूबाट रोनाल्डोको लयलाई लिएर आलोचना भइरहेको छ।

“रोनाल्डो अहिले फिट छन्। उनले प्रत्येक खेलमा राम्रो गर्दै आएका छन्। तर, रोनाल्डोले अझै सुधार गर्नुपर्नेछ,” युभेन्टस्का प्रशिक्षक सारीले भने, “हाम्रो उनी धेरै महत्त्वपूर्ण खेलाडी हो। उनी शारीरिकरूपमा पनि बलियो सेन्टर फरवार्ड हुन्। उनी हाम्रो लागि निर्णायक बन्न सक्छन्।”

प्रतिक्रिया दिनुहोस्