काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको  छ। सिंहको गयराति छाउनीस्थित निवासमा निधन भएको उनको परिवारले जनाएको छ।

सिंह लामो समयदेखि दम रोगबाट पीडित थिए। सिंह राखेपका सातौं सदस्य-सचिव थिए। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए।

स्व. सिंहको आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको राखेपले जनाएको छ। स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन्।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको  छ। सिंहको गयराति छाउनीस्थित निवासमा निधन भएको उनको परिवारले जनाएको छ।

सिंह लामो समयदेखि दम रोगबाट पीडित थिए। सिंह राखेपका सातौं सदस्य-सचिव थिए। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए।

स्व. सिंहको आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको राखेपले जनाएको छ। स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन्।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

"> राखेपका पूर्वसदस्य-सचिव सिंहको निधन: Dekhapadhi
राखेपका पूर्वसदस्य-सचिव सिंहको निधन <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको &nbsp;छ। सिंहको गयराति छाउनीस्थित निवासमा निधन भएको उनको परिवारले जनाएको छ।</p> <p style="text-align: justify;">सिंह लामो समयदेखि दम&nbsp;रोगबाट पीडित थिए। सिंह राखेपका सातौं सदस्य-सचिव&nbsp;थिए। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य&ndash;सचिवको जिम्मेवारीमा थिए।</p> <p style="text-align: justify;">स्व. सिंहको आजै&nbsp;पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको राखेपले जनाएको छ। स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन्।</p> <p style="text-align: justify;">राखेपका सदस्य&ndash;सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्