काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन्। एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए। उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्ट ल्याएर बिगार्ने काम गरिएको बताए।

“हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको। हाम्रा साना दुःखले बर्बाद पारेको होइन। हामीले बहुत मेहनतले बर्बाद परेका छौं। हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरू गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरू गरेका छौं। के के ग¥यौं ग¥यौं। यो कृषि व्यवस्था बिगार्नका लागि”, मन्त्री भुसालले भने। 

देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताए। उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए। 

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालको भनाइ छ। कोरोनाले सिकाएको पाठलाई फेरिपनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए। गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको उनले बताए।

" /> काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन्। एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए। उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्ट ल्याएर बिगार्ने काम गरिएको बताए।

“हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको। हाम्रा साना दुःखले बर्बाद पारेको होइन। हामीले बहुत मेहनतले बर्बाद परेका छौं। हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरू गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरू गरेका छौं। के के ग¥यौं ग¥यौं। यो कृषि व्यवस्था बिगार्नका लागि”, मन्त्री भुसालले भने। 

देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताए। उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए। 

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालको भनाइ छ। कोरोनाले सिकाएको पाठलाई फेरिपनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए। गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको उनले बताए।

"> कृषिमन्त्री भुसाल भन्छन्- ‘४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयो’: Dekhapadhi
कृषिमन्त्री भुसाल भन्छन्- ‘४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयो’ <p style="text-align: justify;">काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन्।&nbsp;एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए। उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्ट ल्याएर बिगार्ने काम गरिएको बताए।</p> <p style="text-align: justify;">&ldquo;हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको। हाम्रा साना दुःखले बर्बाद पारेको होइन। हामीले बहुत मेहनतले बर्बाद परेका छौं। हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरू गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरू गरेका छौं। के के ग&yen;यौं ग&yen;यौं। यो कृषि व्यवस्था बिगार्नका लागि&rdquo;, मन्त्री भुसालले भने।&nbsp;</p> <p style="text-align: justify;">देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताए। उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालको भनाइ छ। कोरोनाले सिकाएको पाठलाई फेरिपनि बिर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए। गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्