काठमाडौं। कोरोना भाइरस नियन्त्रणमा खटिएका ५५ जना सैनिकमा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये ४५ जना नेपालभित्र रहेका छन् भने १० जना संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएकाहरू छन्।

“अहिलेसम्म ५५ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको। संक्रमित सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले देखापढीसँग भने, “संक्रमितमध्ये ४५ जना नेपालभित्र र १० जना सैनिक बाहिर रहेका छन्।”

सैनिक प्रवत्ता पाण्डेका अनुसार जुम्लास्थित् नेपाली सेनाको नन्दबक्स गणमा सबैभन्दा बढी संक्रमित सैनिक रहेका छन्। जुम्लास्थित् गणमा रहेकामध्ये २८ जना सैनिककमा कोरोना संक्रमण भएको पुष्टी भएको छ। नेपाली सेनाको हेटौँडास्थित् मध्य पृतना मुख्यालयमा दुई जना सैनिक कोरोना संक्रमण रहेको पाइएको छ। बाराको चन्दननाथ गणमा पनि दुई जनाका कोरोना संक्रमण पुष्टी भएको उनले जनाए।

भक्तपुरस्थ्ति गणमा रेहका तीन सैनिकलाई पनि कोरोना संक्रमण भएको छ। यस्तै, रौतहटको इन्द्रबक्स गणमा रहेका दुई जना सैनिकमा संक्रमण भेटिएको छ। धनुषाको श्रीनाथ गणमा चार, नारायणहिटी दरबार संग्रहलाय परिसरमा रहेको गोरखबहादुर गणमा एक, पाल्पास्थित् गोरखदल गणमा दुई र कैलालीस्थित् कालीरक्षा गणमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको उनले जानकारी दिए।

“क्वारेन्टाइनको सुरक्षा र कोरोना नियन्त्रणमा खटिएका सैनिकमा कोरोना संक्रमण भएको छ” सैनिक प्रवक्ता पाण्डेले भने। सैनिक प्रवक्ता पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका १० जना नेपाली सेनामा पनि कोरोना संक्रमण भएको छ। सेन्ट्रल अफ्रिकन रिपब्लीकमा दुई र सुडानस्थित् मिसनमा खटिएका आठजना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको उनले जनाए।

हालसम्म ६ जना कोरोना संक्रमित सैनिक उपचारपछि संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्। नेपालमा गत माघ ९ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए। त्यसयता कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार २७१ जना र आरडीटी विधिबाट दुई लाख ९० हजार ३४९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ११ हजार ७५५ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।

नेपालमा कोरोना संक्रमितमध्ये दुई हजार ६९८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। कोरोनाका कारण हालसम्म नेपालमा २७ जनाले ज्यान गुमाइसकेका छन्। हाल ९ हजार ३० जना कोरोना संक्रमित नेपालमा उपचारत छन्।

" /> काठमाडौं। कोरोना भाइरस नियन्त्रणमा खटिएका ५५ जना सैनिकमा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये ४५ जना नेपालभित्र रहेका छन् भने १० जना संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएकाहरू छन्।

“अहिलेसम्म ५५ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको। संक्रमित सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले देखापढीसँग भने, “संक्रमितमध्ये ४५ जना नेपालभित्र र १० जना सैनिक बाहिर रहेका छन्।”

सैनिक प्रवत्ता पाण्डेका अनुसार जुम्लास्थित् नेपाली सेनाको नन्दबक्स गणमा सबैभन्दा बढी संक्रमित सैनिक रहेका छन्। जुम्लास्थित् गणमा रहेकामध्ये २८ जना सैनिककमा कोरोना संक्रमण भएको पुष्टी भएको छ। नेपाली सेनाको हेटौँडास्थित् मध्य पृतना मुख्यालयमा दुई जना सैनिक कोरोना संक्रमण रहेको पाइएको छ। बाराको चन्दननाथ गणमा पनि दुई जनाका कोरोना संक्रमण पुष्टी भएको उनले जनाए।

भक्तपुरस्थ्ति गणमा रेहका तीन सैनिकलाई पनि कोरोना संक्रमण भएको छ। यस्तै, रौतहटको इन्द्रबक्स गणमा रहेका दुई जना सैनिकमा संक्रमण भेटिएको छ। धनुषाको श्रीनाथ गणमा चार, नारायणहिटी दरबार संग्रहलाय परिसरमा रहेको गोरखबहादुर गणमा एक, पाल्पास्थित् गोरखदल गणमा दुई र कैलालीस्थित् कालीरक्षा गणमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको उनले जानकारी दिए।

“क्वारेन्टाइनको सुरक्षा र कोरोना नियन्त्रणमा खटिएका सैनिकमा कोरोना संक्रमण भएको छ” सैनिक प्रवक्ता पाण्डेले भने। सैनिक प्रवक्ता पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका १० जना नेपाली सेनामा पनि कोरोना संक्रमण भएको छ। सेन्ट्रल अफ्रिकन रिपब्लीकमा दुई र सुडानस्थित् मिसनमा खटिएका आठजना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको उनले जनाए।

हालसम्म ६ जना कोरोना संक्रमित सैनिक उपचारपछि संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्। नेपालमा गत माघ ९ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए। त्यसयता कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार २७१ जना र आरडीटी विधिबाट दुई लाख ९० हजार ३४९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ११ हजार ७५५ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।

नेपालमा कोरोना संक्रमितमध्ये दुई हजार ६९८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। कोरोनाका कारण हालसम्म नेपालमा २७ जनाले ज्यान गुमाइसकेका छन्। हाल ९ हजार ३० जना कोरोना संक्रमित नेपालमा उपचारत छन्।

"> कोरोना नियन्त्रणमा खटिएका सैनिक पनि असुरक्षित, ५५ जना सैनिकमा कोरोना संक्रमण : Dekhapadhi
कोभिड–१९ बाट मृत्यु भएका स्याङजाका पुरुषको शव व्यवस्थापनका लागि लैजाँदै नेपाली सेनाका अधिकारीहरू। फाइल तस्वीर।
कोरोना नियन्त्रणमा खटिएका सैनिक पनि असुरक्षित, ५५ जना सैनिकमा कोरोना संक्रमण
काठमाडौं। कोरोना भाइरस नियन्त्रणमा खटिएका ५५ जना सैनिकमा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये ४५ जना नेपालभित्र रहेका छन् भने १० जना संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएकाहरू छन्।

“अहिलेसम्म ५५ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको। संक्रमित सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले देखापढीसँग भने, “संक्रमितमध्ये ४५ जना नेपालभित्र र १० जना सैनिक बाहिर रहेका छन्।”

सैनिक प्रवत्ता पाण्डेका अनुसार जुम्लास्थित् नेपाली सेनाको नन्दबक्स गणमा सबैभन्दा बढी संक्रमित सैनिक रहेका छन्। जुम्लास्थित् गणमा रहेकामध्ये २८ जना सैनिककमा कोरोना संक्रमण भएको पुष्टी भएको छ। नेपाली सेनाको हेटौँडास्थित् मध्य पृतना मुख्यालयमा दुई जना सैनिक कोरोना संक्रमण रहेको पाइएको छ। बाराको चन्दननाथ गणमा पनि दुई जनाका कोरोना संक्रमण पुष्टी भएको उनले जनाए।

भक्तपुरस्थ्ति गणमा रेहका तीन सैनिकलाई पनि कोरोना संक्रमण भएको छ। यस्तै, रौतहटको इन्द्रबक्स गणमा रहेका दुई जना सैनिकमा संक्रमण भेटिएको छ। धनुषाको श्रीनाथ गणमा चार, नारायणहिटी दरबार संग्रहलाय परिसरमा रहेको गोरखबहादुर गणमा एक, पाल्पास्थित् गोरखदल गणमा दुई र कैलालीस्थित् कालीरक्षा गणमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको उनले जानकारी दिए।

“क्वारेन्टाइनको सुरक्षा र कोरोना नियन्त्रणमा खटिएका सैनिकमा कोरोना संक्रमण भएको छ” सैनिक प्रवक्ता पाण्डेले भने। सैनिक प्रवक्ता पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका १० जना नेपाली सेनामा पनि कोरोना संक्रमण भएको छ। सेन्ट्रल अफ्रिकन रिपब्लीकमा दुई र सुडानस्थित् मिसनमा खटिएका आठजना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको उनले जनाए।

हालसम्म ६ जना कोरोना संक्रमित सैनिक उपचारपछि संक्रमणमुक्त भएर काममा फर्किसकेका छन्। नेपालमा गत माघ ९ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए। त्यसयता कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार २७१ जना र आरडीटी विधिबाट दुई लाख ९० हजार ३४९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ११ हजार ७५५ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।

नेपालमा कोरोना संक्रमितमध्ये दुई हजार ६९८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। कोरोनाका कारण हालसम्म नेपालमा २७ जनाले ज्यान गुमाइसकेका छन्। हाल ९ हजार ३० जना कोरोना संक्रमित नेपालमा उपचारत छन्।

प्रतिक्रिया दिनुहोस्