रूपन्देही। बुटवल –१० रामनगरमा गएराति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका-६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ। रासस  

" /> रूपन्देही। बुटवल –१० रामनगरमा गएराति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका-६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ। रासस  

"> बुटवलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु: Dekhapadhi
बुटवलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु <p style="text-align: justify;">रूपन्देही। बुटवल &ndash;१० रामनगरमा गएराति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">दुर्घटनामा बुटवल&ndash;११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका-६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।&nbsp;</p> <p style="text-align: justify;">पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ। <em><strong>रासस &nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्