काठमाडौं। ओले गनर सोल्सायरले ‘लिजेन्ड’ प्रशिक्षक एलेक्स फर्गुसनको समयमा भन्दा अहिले म्यानचेस्टर युनाइटेडलाई उपाधि जित्न गाह्रो भएको बताएका छन्।  सोल्सायरको युनाइटेड अहिले लिगको पाँचौं स्थानमा रहँदा चीर प्रतिद्वन्द्वी लिभरपुलले ११ असार राति ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्यो। 

फर्गुसनको २६ वर्षे प्रशिक्षण कालमा युनाइटेडले प्रिमियर लिगमा आफ्नो दबदबा कायम गरेको थियो। त्यो समयमा युनाइटेडले १३ प्रिमियर लिगसहित ३८ उपाधि जितेको थियो। तर, २०१३ मा फर्गुसनले प्रशिक्षकबाट सन्यास लिएपछि युनाइटेडले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। तथापी, युनाइटेडले २०१७ मा युरोपा लिग र इएफएल कपको उपाधि जितेको थियो भने २०१६ मा एफए कपको उपाधि जितेको थियो। 

आज नर्विच सिटीविरुद्ध हुने एफए कप क्वार्टरफाइनल खेलको बारेमा बेल्दा सोस्सायरले भने, “हामीले इमान्दार भएर भन्ने हो भने अहिले युनाइटेडलाई उपाधि जित्न कठिन छ। सधै हाम्रो मुख्य चुनौती भनेको आर्सनल, चेल्सी र लिभरपुल हुन्थे र धेरैजसो समय एक टीमले हामीलाई चुनौती दिन्थ्यो। त्यसैले तेस्रो स्थानमा रहनु समान्य थियो। तर, अहिले कम्तिमा पाँच टीममध्ये जसले पनि लिग र कपको उपाधि जित्न सक्छ।’’

" /> काठमाडौं। ओले गनर सोल्सायरले ‘लिजेन्ड’ प्रशिक्षक एलेक्स फर्गुसनको समयमा भन्दा अहिले म्यानचेस्टर युनाइटेडलाई उपाधि जित्न गाह्रो भएको बताएका छन्।  सोल्सायरको युनाइटेड अहिले लिगको पाँचौं स्थानमा रहँदा चीर प्रतिद्वन्द्वी लिभरपुलले ११ असार राति ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्यो। 

फर्गुसनको २६ वर्षे प्रशिक्षण कालमा युनाइटेडले प्रिमियर लिगमा आफ्नो दबदबा कायम गरेको थियो। त्यो समयमा युनाइटेडले १३ प्रिमियर लिगसहित ३८ उपाधि जितेको थियो। तर, २०१३ मा फर्गुसनले प्रशिक्षकबाट सन्यास लिएपछि युनाइटेडले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। तथापी, युनाइटेडले २०१७ मा युरोपा लिग र इएफएल कपको उपाधि जितेको थियो भने २०१६ मा एफए कपको उपाधि जितेको थियो। 

आज नर्विच सिटीविरुद्ध हुने एफए कप क्वार्टरफाइनल खेलको बारेमा बेल्दा सोस्सायरले भने, “हामीले इमान्दार भएर भन्ने हो भने अहिले युनाइटेडलाई उपाधि जित्न कठिन छ। सधै हाम्रो मुख्य चुनौती भनेको आर्सनल, चेल्सी र लिभरपुल हुन्थे र धेरैजसो समय एक टीमले हामीलाई चुनौती दिन्थ्यो। त्यसैले तेस्रो स्थानमा रहनु समान्य थियो। तर, अहिले कम्तिमा पाँच टीममध्ये जसले पनि लिग र कपको उपाधि जित्न सक्छ।’’

"> फर्गुसनको समयमा भन्दा अहिले उपाधि जित्न कठिन छ : सोल्सायर: Dekhapadhi
फर्गुसनको समयमा भन्दा अहिले उपाधि जित्न कठिन छ : सोल्सायर <p style="text-align: justify;">काठमाडौं। ओले गनर सोल्सायरले &lsquo;लिजेन्ड&rsquo; प्रशिक्षक एलेक्स फर्गुसनको समयमा भन्दा अहिले म्यानचेस्टर युनाइटेडलाई उपाधि जित्न गाह्रो भएको बताएका छन्।&nbsp; सोल्सायरको युनाइटेड अहिले लिगको पाँचौं स्थानमा रहँदा चीर प्रतिद्वन्द्वी लिभरपुलले ११ असार राति ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्यो।&nbsp;</p> <p style="text-align: justify;">फर्गुसनको २६ वर्षे प्रशिक्षण कालमा युनाइटेडले प्रिमियर लिगमा आफ्नो दबदबा कायम गरेको थियो। त्यो समयमा युनाइटेडले १३ प्रिमियर लिगसहित ३८ उपाधि जितेको थियो।&nbsp;तर, २०१३ मा फर्गुसनले प्रशिक्षकबाट सन्यास लिएपछि युनाइटेडले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। तथापी, युनाइटेडले २०१७ मा युरोपा लिग र इएफएल कपको उपाधि जितेको थियो भने २०१६ मा एफए कपको उपाधि जितेको थियो।&nbsp;</p> <p style="text-align: justify;">आज नर्विच सिटीविरुद्ध हुने एफए कप क्वार्टरफाइनल खेलको बारेमा बेल्दा सोस्सायरले भने, &ldquo;हामीले इमान्दार भएर भन्ने हो भने अहिले युनाइटेडलाई उपाधि जित्न कठिन छ। सधै हाम्रो मुख्य चुनौती भनेको आर्सनल, चेल्सी र लिभरपुल हुन्थे र धेरैजसो समय एक टीमले हामीलाई चुनौती दिन्थ्यो। त्यसैले तेस्रो स्थानमा रहनु समान्य थियो। तर, अहिले कम्तिमा पाँच टीममध्ये जसले पनि लिग र कपको उपाधि जित्न सक्छ।&rsquo;&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्