कैलाली। जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, ईन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको विषय बाहिर ल्याएको भन्दै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन्। प्रमुख थापाले कार्यरत कर्मचारीलाई व्यक्तिगत काममा लगाउँदा नमान्नेलाई जगिरबाटै निकाल्ने, स्पष्टीकरण सोध्ने, विभागीय कारबाहीको लागि मन्त्रालयलाई सिफारिस गर्ने लगायत कार्य गर्दै आएको विषय सार्वजनिक भएपछि कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिएका हुन्।

आफूले चाहे अनुसारको काम नगरेको भन्दै करार सेवामा कार्यरत हलुका सवारी चालक प्रेम नाथलाई सेवाबाट हटाइदिएको र लकडाउनको अवधिमा काम नगरेको भन्दै निमित्त समन्वय अधिकारी तथा शाखा अधिकृत सुनिलसागर जोशी र नायब सुब्बा वीरराम ताम्राकारलाई स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएको भन्दै विभागीय कारबाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेपछि कर्मचारी र जिसस प्रमुख थापाबीच विवाद चुलिँदै गएको थियो।

नायब सुब्बा वीरराम ताम्राकार

जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवम् कार्यालयका सूचना अधिकारी समेत रहेका वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारबाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाएपछि उनले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्।

प्रमुख थापाले आफूलाई कर्मचारीकैसामु धर्काउदै धम्की दिएको उनले बताए। ताम्राकारले आफूलाई  कर्मचारीकै अघि थर्काउँदै ‘तँलाई देखाउँछु, हेर्छु। म ठूलो कम्पनीको मालिक हुँ । तँ जस्तालाई म के गरिदिन्छु, फटाहाहरूलाई ठीक पार्छु’ भन्ने अभिव्यक्ति दिएपछि आफू असुरक्षित महसुस भएको बताए। सोही बिषयमा जिसस प्रमुख थापासँग पटक–पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

" /> कैलाली। जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, ईन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको विषय बाहिर ल्याएको भन्दै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन्। प्रमुख थापाले कार्यरत कर्मचारीलाई व्यक्तिगत काममा लगाउँदा नमान्नेलाई जगिरबाटै निकाल्ने, स्पष्टीकरण सोध्ने, विभागीय कारबाहीको लागि मन्त्रालयलाई सिफारिस गर्ने लगायत कार्य गर्दै आएको विषय सार्वजनिक भएपछि कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिएका हुन्।

आफूले चाहे अनुसारको काम नगरेको भन्दै करार सेवामा कार्यरत हलुका सवारी चालक प्रेम नाथलाई सेवाबाट हटाइदिएको र लकडाउनको अवधिमा काम नगरेको भन्दै निमित्त समन्वय अधिकारी तथा शाखा अधिकृत सुनिलसागर जोशी र नायब सुब्बा वीरराम ताम्राकारलाई स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएको भन्दै विभागीय कारबाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेपछि कर्मचारी र जिसस प्रमुख थापाबीच विवाद चुलिँदै गएको थियो।

नायब सुब्बा वीरराम ताम्राकार

जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवम् कार्यालयका सूचना अधिकारी समेत रहेका वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारबाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाएपछि उनले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्।

प्रमुख थापाले आफूलाई कर्मचारीकैसामु धर्काउदै धम्की दिएको उनले बताए। ताम्राकारले आफूलाई  कर्मचारीकै अघि थर्काउँदै ‘तँलाई देखाउँछु, हेर्छु। म ठूलो कम्पनीको मालिक हुँ । तँ जस्तालाई म के गरिदिन्छु, फटाहाहरूलाई ठीक पार्छु’ भन्ने अभिव्यक्ति दिएपछि आफू असुरक्षित महसुस भएको बताए। सोही बिषयमा जिसस प्रमुख थापासँग पटक–पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

"> कैलालीका जिल्ला समन्वय प्रमुखले ज्यान मार्ने धम्की दिएको कर्मचारीको आरोप: Dekhapadhi
कैलालीका जिल्ला समन्वय प्रमुखले ज्यान मार्ने धम्की दिएको कर्मचारीको आरोप <p style="text-align: justify;">कैलाली। जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, ईन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको विषय बाहिर ल्याएको भन्दै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका छन्।&nbsp;प्रमुख थापाले कार्यरत कर्मचारीलाई व्यक्तिगत काममा लगाउँदा नमान्नेलाई जगिरबाटै निकाल्ने, स्पष्टीकरण सोध्ने, विभागीय कारबाहीको लागि मन्त्रालयलाई सिफारिस गर्ने लगायत कार्य गर्दै आएको विषय सार्वजनिक भएपछि कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिएका हुन्।</p> <p style="text-align: justify;">आफूले चाहे अनुसारको काम नगरेको भन्दै करार सेवामा कार्यरत हलुका सवारी चालक प्रेम नाथलाई सेवाबाट हटाइदिएको र लकडाउनको अवधिमा काम नगरेको भन्दै निमित्त समन्वय अधिकारी तथा शाखा अधिकृत सुनिलसागर जोशी र नायब सुब्बा वीरराम ताम्राकारलाई स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएको भन्दै विभागीय कारबाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेपछि कर्मचारी र जिसस प्रमुख थापाबीच विवाद चुलिँदै गएको थियो।</p> <figure><img alt="" height="367" src="https://www.dekhapadhi.com/uploads/editor/People/Birman-tamrakar.png" width="637" /> <figcaption class="caption-line">नायब सुब्बा वीरराम ताम्राकार</figcaption> </figure> <p style="text-align: justify;">जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवम् कार्यालयका सूचना अधिकारी समेत रहेका वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारबाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाएपछि उनले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्।</p> <p style="text-align: justify;">प्रमुख थापाले आफूलाई कर्मचारीकैसामु धर्काउदै धम्की दिएको उनले बताए। ताम्राकारले आफूलाई &nbsp;कर्मचारीकै अघि थर्काउँदै &lsquo;तँलाई देखाउँछु, हेर्छु। म ठूलो कम्पनीको मालिक हुँ । तँ जस्तालाई म के गरिदिन्छु, फटाहाहरूलाई ठीक पार्छु&rsquo; भन्ने अभिव्यक्ति दिएपछि आफू असुरक्षित महसुस भएको बताए।&nbsp;सोही बिषयमा जिसस प्रमुख थापासँग पटक&ndash;पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।</p>
प्रतिक्रिया दिनुहोस्