उत्कृष्ट खेलाडीको सूचीमा बोरुसिया डर्टमण्डका जाडोन सान्चो दोस्रो, बायर लेभरकुसेनका काई हाभार्ट तेस्रो स्थानमा रहे। अवार्डको निर्णण समर्थक र विज्ञको मतबाट गरिएको थियो।

टिमो वेर्नर, एमिने हारिट, इर्लिङ हालान्ड र सेर्गी जिनाब्री पनि अवार्डको दौडमा थिए। तर लेवन्डस्कीले ५० प्रतिशत मत पाएका थिए।

बायर्नले लिगमा दुई खेल बाँकी छदै लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि पक्का गरिसकेको छ। बायर्न च्याम्पियन्स लिग र जर्मन कपको पनि उपाधि होडमा छ। बायर्नले जर्मन कपको फाइनलमा लेभरकुसेनविरुद्ध खेल्नेछ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

" /> उत्कृष्ट खेलाडीको सूचीमा बोरुसिया डर्टमण्डका जाडोन सान्चो दोस्रो, बायर लेभरकुसेनका काई हाभार्ट तेस्रो स्थानमा रहे। अवार्डको निर्णण समर्थक र विज्ञको मतबाट गरिएको थियो।

टिमो वेर्नर, एमिने हारिट, इर्लिङ हालान्ड र सेर्गी जिनाब्री पनि अवार्डको दौडमा थिए। तर लेवन्डस्कीले ५० प्रतिशत मत पाएका थिए।

बायर्नले लिगमा दुई खेल बाँकी छदै लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि पक्का गरिसकेको छ। बायर्न च्याम्पियन्स लिग र जर्मन कपको पनि उपाधि होडमा छ। बायर्नले जर्मन कपको फाइनलमा लेभरकुसेनविरुद्ध खेल्नेछ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

"> लेवन्डस्कीलाई बुन्डेसलिगामा उत्कृष्ट खेलाडीको अवार्ड : Dekhapadhi
लेवन्डस्कीलाई बुन्डेसलिगामा उत्कृष्ट खेलाडीको अवार्ड
काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवन्डस्कीले जर्मन बुन्डेसलिगामा सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

लेवन्डस्की युरोपियन फुटबलकै प्रभावशाली स्ट्राइकर हुन्। उनी बुन्डेसलिगामा सिजनको शुरूमै लगातार ११ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। २९औं चरणको खेलमा डुसेलडर्फविरुद्ध गोल गरेपछि लेवन्डस्की अहिले बुन्डेसलिगामा रहेका टीमविरुद्ध गोल गर्ने खेलाडी बनेका छन्।

जारी सिजन लिगमा एक खेलमात्र बाँकी छ। लेवन्डस्कीले सबभन्दा धेरै ३३ गोल गरिसकेका छन्।  दोस्रो स्थानमा टिमो वेर्नर छन्। उनले २६ गोल गरेका छन्। त्यसकारण उनी यस सिजन लिगमा धेरै गोल गर्ने खेलाडी बन्ने सम्भावना बलियो छ। त्यो भयो भने उनी पछिल्लो पाँच सिजनमध्ये चौथो पटक धेरै गोल गर्ने खेलाडी बन्नेछन्।

उत्कृष्ट खेलाडीको सूचीमा बोरुसिया डर्टमण्डका जाडोन सान्चो दोस्रो, बायर लेभरकुसेनका काई हाभार्ट तेस्रो स्थानमा रहे। अवार्डको निर्णण समर्थक र विज्ञको मतबाट गरिएको थियो।

टिमो वेर्नर, एमिने हारिट, इर्लिङ हालान्ड र सेर्गी जिनाब्री पनि अवार्डको दौडमा थिए। तर लेवन्डस्कीले ५० प्रतिशत मत पाएका थिए।

बायर्नले लिगमा दुई खेल बाँकी छदै लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि पक्का गरिसकेको छ। बायर्न च्याम्पियन्स लिग र जर्मन कपको पनि उपाधि होडमा छ। बायर्नले जर्मन कपको फाइनलमा लेभरकुसेनविरुद्ध खेल्नेछ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्