काठमाडौं। क्रिष्टियानो रोनाल्डोले जारी सिजनमा २३औं गोल गरेको दिन युभेन्टसले इटालियन सिरी ‘ए’मा लेसेमाथि ४-० को सहज विजय हासिल गरेको छ। १० खेलाडीमा सीमित भएको लेसेमाथि सहज विजय हासिल गरेसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोमाथि सात अंकको अग्रता लिएको छ।

युभेन्टसले एक खेल बढी खेलेको छ। ३२औं मिनेटमा फाबियो लुसियोनीले रातो कार्डको सामना गरेपछि भ्रमणकारी लेसेले बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो। युभेन्टसले पहिलो गोलका लागि ५३ मिनेटसम्म कुर्नु पर्‍याे। रोनाल्डोको पासमा पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिएका थिए। त्यसको १० मिनेट वित्न नपाउँदै रोनाल्डो अफैंले गोल गर्दै अग्रता दोब्बर बनाए।

गोन्जालो हिग्विनले ८३औं मिनेटमा अर्को गोल थपे भने खेल सकिन पाँच मिनेट बाँकी छदाँ म्याथ्थिज डी लिटले चौथो गोल गरे। जितसँगै युभेन्टसले उपाधि होड बलियो बनाएको छ। लाजियो आज राति फियोरेन्टिनाविरुद्ध खेल्दैछ। घरेलु मैदानमा फियोरेन्टिनालाई पराजित गरे लाजियोले युभेन्टससँगको दुरी चार अंकमा घटाउनेछ।

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले जारी सिजनमा २३औं गोल गरेको दिन युभेन्टसले इटालियन सिरी ‘ए’मा लेसेमाथि ४-० को सहज विजय हासिल गरेको छ। १० खेलाडीमा सीमित भएको लेसेमाथि सहज विजय हासिल गरेसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोमाथि सात अंकको अग्रता लिएको छ।

युभेन्टसले एक खेल बढी खेलेको छ। ३२औं मिनेटमा फाबियो लुसियोनीले रातो कार्डको सामना गरेपछि भ्रमणकारी लेसेले बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो। युभेन्टसले पहिलो गोलका लागि ५३ मिनेटसम्म कुर्नु पर्‍याे। रोनाल्डोको पासमा पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिएका थिए। त्यसको १० मिनेट वित्न नपाउँदै रोनाल्डो अफैंले गोल गर्दै अग्रता दोब्बर बनाए।

गोन्जालो हिग्विनले ८३औं मिनेटमा अर्को गोल थपे भने खेल सकिन पाँच मिनेट बाँकी छदाँ म्याथ्थिज डी लिटले चौथो गोल गरे। जितसँगै युभेन्टसले उपाधि होड बलियो बनाएको छ। लाजियो आज राति फियोरेन्टिनाविरुद्ध खेल्दैछ। घरेलु मैदानमा फियोरेन्टिनालाई पराजित गरे लाजियोले युभेन्टससँगको दुरी चार अंकमा घटाउनेछ।

"> जारी सिजन रोनाल्डोको २३औं गोल, युभेन्टसको सहज जित: Dekhapadhi
जारी सिजन रोनाल्डोको २३औं गोल, युभेन्टसको सहज जित <p style="text-align: justify;">काठमाडौं। क्रिष्टियानो रोनाल्डोले जारी&nbsp;सिजनमा २३औं गोल गरेको दिन युभेन्टसले इटालियन सिरी &lsquo;ए&rsquo;मा लेसेमाथि ४-० को सहज विजय हासिल गरेको छ। १०&nbsp;खेलाडीमा सीमित भएको लेसेमाथि सहज विजय हासिल गरेसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोमाथि सात अंकको अग्रता लिएको छ।</p> <p style="text-align: justify;">युभेन्टसले एक खेल बढी खेलेको छ। ३२औं मिनेटमा फाबियो लुसियोनीले रातो कार्डको सामना गरेपछि भ्रमणकारी लेसेले बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो। युभेन्टसले पहिलो गोलका लागि ५३ मिनेटसम्म कुर्नु पर्&zwj;याे। रोनाल्डोको पासमा पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिएका थिए। त्यसको १०&nbsp;मिनेट वित्न नपाउँदै रोनाल्डो अफैंले गोल गर्दै अग्रता दोब्बर बनाए।</p> <p style="text-align: justify;">गोन्जालो हिग्विनले ८३औं मिनेटमा अर्को गोल थपे भने खेल सकिन पाँच मिनेट बाँकी छदाँ म्याथ्थिज डी लिटले चौथो गोल गरे। जितसँगै युभेन्टसले उपाधि होड बलियो बनाएको छ। लाजियो आज राति&nbsp;फियोरेन्टिनाविरुद्ध खेल्दैछ। घरेलु मैदानमा फियोरेन्टिनालाई पराजित गरे लाजियोले युभेन्टससँगको दुरी चार अंकमा घटाउनेछ।</p>
प्रतिक्रिया दिनुहोस्