काठमाडौं। गायक जस्टिन बिबरले दुई महिलाविरुद्ध दुई करोड अमेरिकी डलर (करीब साढे दुई अर्ब रूपैयाँ) क्षतिपूर्ति माग गर्दै मानहानी मुद्दा दायर गरेका छन्। ती दुई महिलाले गत साता जस्टिनले आफूहरूलाई कुटपिट गरेको आरोप लगाएका थिए। 

ती दुबै महिलाले ट्वीटरमार्फत् गत साता जस्टिनमाथि आरोप लगाएका थिए। जस्टिनले ११ असारमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको सीएनएनले जनाएको छ। दायर गरिएको मुद्दामा आफूमाथि लागेको आरोपलाई जस्टिनले ‘बनावटी’ बताएका छन्। 

मुद्दा दायर गरिएका दुई जनामध्ये एक हुन् जोन डो–२, जसको ट्वीटरमा नाम कडी राखेकी छन्। जस्टिनले सन् २०१५ मे ५ का दिन न्यूयोर्कको एक होटलमा आफूलाई कुटपिट गरेको दाबी उनले ट्वीटरमा गरेकी थिइन्। “उनीहरू आफ्नै बयानसँग असहमत छन्। उनीहरूको आरोप केवल मिथ्या हो। अरुको ध्यान आफूतिर केन्द्रित गर्न र चर्चित हुन मात्र ममाथि आरोप लगाएका हुन्,” जस्टिनले भनेका छन्। 

दोस्रो महिलाले पनि सन्  २०१४ मार्च १० का दिन टेक्सास्को एक होटलमा जस्टिनले कुटपिट गरेको आरोप लगाएकी थिइन्। जेन डो–१ नामले चिनिएकी उनको ट्वीटर नाम ‘डेनियल’ हो।  यी दुवै महिलाविरुद्ध जस्टिनले मानहानी मुद्दा दायर गरेका हुन्। 

" /> काठमाडौं। गायक जस्टिन बिबरले दुई महिलाविरुद्ध दुई करोड अमेरिकी डलर (करीब साढे दुई अर्ब रूपैयाँ) क्षतिपूर्ति माग गर्दै मानहानी मुद्दा दायर गरेका छन्। ती दुई महिलाले गत साता जस्टिनले आफूहरूलाई कुटपिट गरेको आरोप लगाएका थिए। 

ती दुबै महिलाले ट्वीटरमार्फत् गत साता जस्टिनमाथि आरोप लगाएका थिए। जस्टिनले ११ असारमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको सीएनएनले जनाएको छ। दायर गरिएको मुद्दामा आफूमाथि लागेको आरोपलाई जस्टिनले ‘बनावटी’ बताएका छन्। 

मुद्दा दायर गरिएका दुई जनामध्ये एक हुन् जोन डो–२, जसको ट्वीटरमा नाम कडी राखेकी छन्। जस्टिनले सन् २०१५ मे ५ का दिन न्यूयोर्कको एक होटलमा आफूलाई कुटपिट गरेको दाबी उनले ट्वीटरमा गरेकी थिइन्। “उनीहरू आफ्नै बयानसँग असहमत छन्। उनीहरूको आरोप केवल मिथ्या हो। अरुको ध्यान आफूतिर केन्द्रित गर्न र चर्चित हुन मात्र ममाथि आरोप लगाएका हुन्,” जस्टिनले भनेका छन्। 

दोस्रो महिलाले पनि सन्  २०१४ मार्च १० का दिन टेक्सास्को एक होटलमा जस्टिनले कुटपिट गरेको आरोप लगाएकी थिइन्। जेन डो–१ नामले चिनिएकी उनको ट्वीटर नाम ‘डेनियल’ हो।  यी दुवै महिलाविरुद्ध जस्टिनले मानहानी मुद्दा दायर गरेका हुन्। 

"> जस्टिन बिबरले दुई महिलाविरुद्ध दायर गरे साढे दुई अर्बको मानहानी मुद्दा : Dekhapadhi
जस्टिन बिबरले दुई महिलाविरुद्ध दायर गरे साढे दुई अर्बको मानहानी मुद्दा  <p style="text-align: justify;">काठमाडौं। गायक जस्टिन बिबरले दुई महिलाविरुद्ध दुई करोड अमेरिकी डलर (करीब साढे दुई अर्ब रूपैयाँ) क्षतिपूर्ति माग गर्दै मानहानी मुद्दा दायर गरेका छन्। ती दुई महिलाले गत साता जस्टिनले आफूहरूलाई कुटपिट गरेको आरोप लगाएका थिए।&nbsp;</p> <p style="text-align: justify;">ती दुबै महिलाले ट्वीटरमार्फत् गत साता जस्टिनमाथि आरोप लगाएका थिए। जस्टिनले ११ असारमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको सीएनएनले जनाएको छ। दायर गरिएको मुद्दामा आफूमाथि लागेको आरोपलाई जस्टिनले &lsquo;बनावटी&rsquo; बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मुद्दा दायर गरिएका दुई जनामध्ये एक हुन् जोन डो&ndash;२, जसको ट्वीटरमा नाम कडी राखेकी छन्। जस्टिनले सन् २०१५ मे ५ का दिन न्यूयोर्कको एक होटलमा आफूलाई कुटपिट गरेको दाबी उनले ट्वीटरमा गरेकी थिइन्।&nbsp;&ldquo;उनीहरू आफ्नै बयानसँग असहमत छन्। उनीहरूको आरोप केवल मिथ्या हो। अरुको ध्यान आफूतिर केन्द्रित गर्न र चर्चित हुन मात्र ममाथि आरोप लगाएका हुन्,&rdquo; जस्टिनले भनेका छन्।&nbsp;</p> <p style="text-align: justify;">दोस्रो महिलाले पनि सन् &nbsp;२०१४ मार्च १० का दिन टेक्सास्को एक होटलमा जस्टिनले कुटपिट गरेको आरोप लगाएकी थिइन्। जेन डो&ndash;१ नामले चिनिएकी उनको ट्वीटर नाम &lsquo;डेनियल&rsquo; हो। &nbsp;यी दुवै महिलाविरुद्ध जस्टिनले मानहानी मुद्दा दायर गरेका हुन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्