काठमाडौं। बलिउड नायक अर्जुन कपुरले हिजो ३५औं जन्मदिन मनाए। उनलाई साथीभाई, परिवारका सदस्य र फ्यानहरूले जन्मदिनको उपलक्ष्यमा शुभकामना दिए। तर, यी सबैको भन्दा अलग तरिकाले उनलाई जन्मदिनको शुभकामना दिने एक जना महिला थिइन्।
उनी थिइन्– मलाईका अरोडा।
पछिल्लो समय अरबाज खानसँग डिभोर्स गरेपछि मलाईका र अर्जुनको प्रेम झाङिगएको छ। उनीहरू धेरै ठाउँमा एकै साथ देखिएका छन् र आफ्नो प्रेमलाई स्वीकारेका पनि छन्।
लकडाउनका कारण भेटेर अर्जुनलाई जन्मदिनको शुभकामना दिन नपाए पनि मलाईकाले इन्स्टाग्राममार्फत् आफ्नो सन्देश प्रेमीसमक्ष पुर्‍याइन्।
मलाईकाले आफ्नो इन्स्टामा दुईवटा फोटो राखेकी छन्। जसमध्ये एकमा अर्जुन कपुरको पुरानो फोटो राखेर जन्मदिनको शुभकामना दिएकी छन्। मलाईकाले लेखेकी छन्, ‘ह्यापी बर्थडे माइ सनसाइन।’ अर्को फोटामा उनले अर्जुनको साथै अर्को एक जना साथीलाई पनि जन्मदिनको शुभकामना दिएकी छन्।
" /> काठमाडौं। बलिउड नायक अर्जुन कपुरले हिजो ३५औं जन्मदिन मनाए। उनलाई साथीभाई, परिवारका सदस्य र फ्यानहरूले जन्मदिनको उपलक्ष्यमा शुभकामना दिए। तर, यी सबैको भन्दा अलग तरिकाले उनलाई जन्मदिनको शुभकामना दिने एक जना महिला थिइन्।
उनी थिइन्– मलाईका अरोडा।
पछिल्लो समय अरबाज खानसँग डिभोर्स गरेपछि मलाईका र अर्जुनको प्रेम झाङिगएको छ। उनीहरू धेरै ठाउँमा एकै साथ देखिएका छन् र आफ्नो प्रेमलाई स्वीकारेका पनि छन्।
लकडाउनका कारण भेटेर अर्जुनलाई जन्मदिनको शुभकामना दिन नपाए पनि मलाईकाले इन्स्टाग्राममार्फत् आफ्नो सन्देश प्रेमीसमक्ष पुर्‍याइन्।
मलाईकाले आफ्नो इन्स्टामा दुईवटा फोटो राखेकी छन्। जसमध्ये एकमा अर्जुन कपुरको पुरानो फोटो राखेर जन्मदिनको शुभकामना दिएकी छन्। मलाईकाले लेखेकी छन्, ‘ह्यापी बर्थडे माइ सनसाइन।’ अर्को फोटामा उनले अर्जुनको साथै अर्को एक जना साथीलाई पनि जन्मदिनको शुभकामना दिएकी छन्।
"> अर्जुनलाई मलाईकाको ‘बर्थडे विस’ : Dekhapadhi
अर्जुनलाई मलाईकाको ‘बर्थडे विस’
काठमाडौं। बलिउड नायक अर्जुन कपुरले हिजो ३५औं जन्मदिन मनाए। उनलाई साथीभाई, परिवारका सदस्य र फ्यानहरूले जन्मदिनको उपलक्ष्यमा शुभकामना दिए। तर, यी सबैको भन्दा अलग तरिकाले उनलाई जन्मदिनको शुभकामना दिने एक जना महिला थिइन्।
उनी थिइन्– मलाईका अरोडा।
पछिल्लो समय अरबाज खानसँग डिभोर्स गरेपछि मलाईका र अर्जुनको प्रेम झाङिगएको छ। उनीहरू धेरै ठाउँमा एकै साथ देखिएका छन् र आफ्नो प्रेमलाई स्वीकारेका पनि छन्।
मलाईकाले आफ्नो इन्स्टामा दुईवटा फोटो राखेकी छन्। जसमध्ये एकमा अर्जुन कपुरको पुरानो फोटो राखेर जन्मदिनको शुभकामना दिएकी छन्। मलाईकाले लेखेकी छन्, ‘ह्यापी बर्थडे माइ सनसाइन।’ अर्को फोटामा उनले अर्जुनको साथै अर्को एक जना साथीलाई पनि जन्मदिनको शुभकामना दिएकी छन्।
प्रतिक्रिया दिनुहोस्