कामठाडौं। अमेरिकामा हिजो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। अमेरिकामा हिजो एकैदिन ४७ हजार ३४१ जना संक्रमित थपिएका थिए। योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ। 

संक्रमित मध्ये एक लाख २७ हजार ६४० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा यसअघि एकैदिन सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित बिहीबार ४० हजार २१२ जना थपिएका थिए। 

कोरोना संक्रमितको संख्या घट्दै गएको अमेरिकामा गत साताबाट पुनः बढ्न शुरू गरेको छ। अमेरिकामा रहेका संक्रमित मध्ये १० लाख ६८ हजार ७०३ जना संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। हाल अमेरिकामा १३ लाख ५६ हजार ६१३ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

" /> कामठाडौं। अमेरिकामा हिजो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। अमेरिकामा हिजो एकैदिन ४७ हजार ३४१ जना संक्रमित थपिएका थिए। योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ। 

संक्रमित मध्ये एक लाख २७ हजार ६४० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा यसअघि एकैदिन सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित बिहीबार ४० हजार २१२ जना थपिएका थिए। 

कोरोना संक्रमितको संख्या घट्दै गएको अमेरिकामा गत साताबाट पुनः बढ्न शुरू गरेको छ। अमेरिकामा रहेका संक्रमित मध्ये १० लाख ६८ हजार ७०३ जना संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। हाल अमेरिकामा १३ लाख ५६ हजार ६१३ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

"> अमेरिकामा हिजो अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या साढे २५ लाख नाघ्यो: Dekhapadhi
अमेरिकामा हिजो अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या साढे २५ लाख नाघ्यो <p style="text-align: justify;">कामठाडौं। अमेरिकामा हिजो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। अमेरिकामा हिजो एकैदिन ४७ हजार ३४१ जना संक्रमित थपिएका थिए। योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">संक्रमित मध्ये एक लाख २७ हजार ६४० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा यसअघि एकैदिन सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित बिहीबार ४० हजार २१२ जना थपिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">कोरोना संक्रमितको संख्या घट्दै गएको अमेरिकामा गत साताबाट पुनः बढ्न शुरू गरेको छ। अमेरिकामा रहेका संक्रमित मध्ये १० लाख ६८ हजार ७०३ जना संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। हाल अमेरिकामा १३ लाख ५६ हजार ६१३ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्